"फिफा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
विश्व जुडान संगै २० औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एउटा निकायको खाँचो देखियो । फिफाको स्थापना २१ मे १९०४ मा [[पेरिस]]मा भएको थियो । यस संघलाई स्थापना गर्ने सदस्यहरू [[बेल्जियम]], [[डेनमार्क]], [[फ्रान्स]], [[नेदरल्याण्ड]], [[स्पेन]], [[स्वीडेन]] र [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]] थिए र त्यही दिन [[जर्मन]] संगठनले [[टेलीग्राम]] पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्‍यो । यसको सर्वप्रथम अध्यक्ष रबर्ट ग्युरिन बन्नुभयो ।
 
ग्युरीन पछि सन् १९०६ मा इंगल्याण्डका डेनियल ब्युर्ली वुलफाल फिफाको अध्यक्षको रूपमा मनोनित भए । त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८ मा [[लण्डनमालण्डन]]मा भएको थियो र धेरै सफलता हासिल गरेको थियो, व्यावसायिक खेलाडीहरूको उपस्थिति हुँदा पनि, फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो । यस संघमा [[दक्षिण अफ्रिका फुटबल संघ|दक्षिण अफ्रिका]] सन् १९०८ मा, [[अर्जेन्टिना फुटबल संघ|अर्जेन्टिना]] र [[चिली फुटबल संघ|चिली]] सन् १९१२ मा, र [[क्यानेडियन फुटबल संघ|क्यानाडा]] अनि [[संयुक्त राज्य सकर संघ|संयुक्त राज्य]] सन् १९१३ मा, उक्त देशहरूको आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलिदै गयो ।
[[प्रथम विश्वयुद्ध]]को बेला धेरै खेलाडीहरूलाई विश्वयुद्धमा पठाइयो र विश्वयुद्धले गर्दा धेरै ठाउँहरूमा यातायातको साधनहरू प्रभावित भए र विश्व जुडानमा बाधा उत्पन्न भयो । त्यस समयमा केही अन्तर्राष्ट्रिय आबद्दता र संगठनहरूको अस्तित्वमा विभेद थियो तथा वुलफालको मृत्यु पछि संगठनको सञ्चालन एक डचपुरुष [[कार्ल हर्समन्न]]ले सम्भालनु भयो र यस संघलाई विलुप्त हुनबाट बाचाउनु भयो । युद्धपछि गृह राष्ट्रले आफ्नो सदस्यता फिर्ता लियो र बिपक्षी राष्ट्रहरूसँग खेल्न तैयार भएन तर पछि फेरी गृह राष्ट्रले पुन: सदस्यता पायो ।
 
 
== हेर्नुहोस ==
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित