"सिस्ने हिमाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा HotCat द्वारा श्रेणी:हिमालहरू जोडियो
पङ्क्ति १:
रुकुम नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्रको राप्ती अञ्चलमा अवस्थित रमणीय पहाडी जिल्ला हो। समुन्द्र सतहबाट ७५४ देखि ६,००० मिटर उचाइ सम्म रहेको बेसी, फाँट, पहाड र हिमाली भाग मिलेर बनेको रुकुमको पूर्वमा म्याग्दी र बाग्लुङ जिल्ला, पश्चिममा जाजरकोट जिल्ला, दक्षिणमा सल्यान र रोल्पा जिल्ला र उत्तरमा डोल्पा जिल्ला पर्दछन। रुकुमकोटस्थित कमल दह, कमलदह बह्राजिको मन्दिर, शिवालय, देउराली गुफा, मैकोटस्थित पुथा हिमाल, सामझाङ हिउँचुली, सिस्ने हिमाल, ढोरपाटन सिकार आरक्ष, तातोपानीको मुल, डिग्रे साइकुमारीको मन्दिर आदि स्थानहरू रूकुमका प्रसिद्ध पर्यटकीय गन्तव्यहरू हुन्। '५२ पोखरी ५३ टाकुरी'को जिल्लाका रूपमा परिचित रुकुममा स्यार्पु ताल, दुर्लभ वन्यजन्तु नाउरलगायत अन्य धेरै आकर्षक जडिबुटी तथा रमणीय क्षेत्रहरू रहेका छन्।
[[File:NepalRukumDistrictmap.png|200px|thumb|right|नक्सामा सिस्ने हिमाल]]
 
[[श्रेणी:हिमालहरू]]
"https://ne.wikipedia.org/wiki/सिस्ने_हिमाल" बाट अनुप्रेषित