"फिफा" का संशोधनहरू बिचको अन्तर

फिफा (FIFA) मा Redirect गर्दै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
 
#REDIRECT[[फिफा (FIFA)]]
{{संगठन
|नाम = '''अंतराष्ट्रिय फुटबल सम्मेलन महासंघ'''
|अन्य नाम = '''Fédération Internationale de Football Association'''
|लोगो = FIFA.png
|ध्येय शब्द = For the Game. For the World. <br />
(खेलको लागि। विश्वको लागि।)
|स्थापना = २१ मे, १९०४
|प्रकार = खेल महासंघ
|मुख्यालय = [[ज्युरिख]], [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]]
|सदस्यता = २०८ राष्ट्रिय संघ
|अधिकारिक भाषाहरू = [[अङ्ग्रेजी भाषा|अङ्ग्रेजी]], [[फ्रांसीसी]], [[जर्मन]], [[स्पेनीश]]
|अध्यक्ष = [[:en:Sepp Blatter|सेप ब्लाटर]]
|वेबसाईट = [http://www.fifa.com www.fifa.com]
|-
}}
 
फिफा (फ्रांसीसी: '''Fédération Internationale de Football Association''') '''अंतराष्ट्रिय फुटबल सम्मेलन महासंघ'''को संक्षिप्त रूप हो, जुन एउटा अन्तराष्ट्रिय संघ हो जसले अन्तराष्ट्रिय फुटबल खेलमाथि नियन्त्रण राख्दछ। (यसलाई ''फुटबल संघ'' पनि भन्छन)। यसको मुख्य कार्यालय [[:en:Zürich|ज्युरिख]], [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]]मा छ, र हाल यसको अध्यक्ष [[सेप ब्लाटर]] हुन। फिफाले अन्तराष्ट्रिय फुटबलको ठूला ठूला प्रतियोगिताको आयोजन गर्छ, र धेरै प्रख्यात एउटा प्रतियोगिता हो [[फुटबल विश्वकप|फिफा विश्वकप]], जुन १९३०मा शुरु गरियो। फिफाको स्थापना मे 21, 1904मा [[पेरिस]]मा भयेको थियो र यसमा 208 अन्तराष्ट्रिय संगठनहरू सदस्य छन्। यस संघको अधिकारिक भाषाहरू अङ्ग्रेजी, फ्राँसीसी, जर्मन र स्पेनिश हुन।
फिफको धेरै शक्तिशाली अंग हो फिफा कंग्रेस, जुन एउटा सभा हो, हरेक संघको एक प्रतिनिधीको सदस्यताबाट बनेको छ। यस संघको कंग्रेसले प्रति वर्ष एउटा सभाको आयोजन गर्छ, र 1998 देखि यसले एउटा अर्को सभा प्रति वर्ष गर्दै आएको छ। कंग्रेसले मात्र फिफाको नियममा परिवर्तन गर्ने अधिकार राख्दछ।
 
== इतिहास ==
{{main|फिफाको इतिहास}}
विश्व जुडान (globlization) संगै 20 औ शताब्दीको शुरुमा खेलहरूमाथि दृष्टि राख्ने एक तत्वको खाँचो देखियो। फिफाको स्थापना 21 मे 1904मा [[पेरिस]]मा भएको थियो; फिफाको लागि फ्रांसीसी छोटकरी नाम फ्रान्सभन्दा बाहिर फ्रांसीसी भाषा बोल्ने देशहरूमा खुब प्रख्यात भयो। स्थापना गर्ने सदस्यहरू [[बेल्जियम]], [[डेनमार्क]], [[फ्रान्स]], [[नेदरल्याण्डस]], [[स्पेन]], [[स्वीडेन]] र [[स्विजरल्याण्ड|स्वीट्जरल्याण्ड]] थिए र त्यही दिन [[जर्मन]] संगठनले [[टेलीग्राम]] पठाएर सदस्यता बारे आफ्नो इच्छा जाहेर गर्‍यो। यसको सर्वप्रथम अध्यक्ष [[:en:Robert Guérin|रबर्ट ग्युरिन(Robert Guérin)]] बन्नुभयो।
 
ग्युरीन पछि सन् १९०६मा इंगल्याण्डका [[:en:Daniel Burley Woolfall|डेनियल ब्युर्ली वुलफाल]] फिफाको अध्यक्षको रूपमा मनोनित भए। त्यसपछिको विश्वकप फुटबल प्रतियोगिता सन् १९०८मा [[लण्डनमा]] भएको थियो र धेरै सफलता हासिल गरेको थियो, पेशेवर खेलाडीहरूको उपस्थिति हुँदा पनि, फिफाको सिद्धान्त खोज्न प्रतिकूल स्थिति थियो।
 
[[दक्षिण अफ्रिका फुटबल संघ|दक्षिण अफ्रिका]] 1908 मा, [[अर्जेण्टीना फुटबल संघ|अर्जेण्टीना]] र [[चाइल फुटबल परिसंघ|चाइल]] 1912 मा, र [[क्यानाडियन फुटबल संघ|क्यानाडा]] अनि [[संयुक्त राज्य सकर परिसंघ|संयुक्त राज्य]] 1913 मा, उक्त देशहरूको आवेदन संगै फिफाको सदस्यता युरोपभन्दा बाहिरको देशहरूमा फैलदै गयो
 
[[प्रथम विश्वयुद्ध]]को बेला धेरै खेलाडीहरूलाई विश्वयुद्धमा पठाइयो र विश्वयुद्धले गर्दा धेरै ठाउँहरूमा यातायातको साधनहरू प्रभावित भए र विश्व जुडानमा बाधा उत्पन्न भयो, केही अंतराष्ट्री जुडान र संगठनहरूको अस्तित्वमा संदेह थियो, युद्ध पछि, वुलफालको मृत्यु पछि, संगठनको सञ्चालन एक डचपुरुष [[कार्ल हर्समन्न]]ले सम्भालनु भयो र यस्लाई विलुप्त हुनबाट बचाईयो, तर [[गृह राष्ट्र]] (वेलायतको) फर्काइ पछि। युद्धपछि गृह राष्ट्रले आफ्नो सदस्यता फिर्ता लियो र दुश्मन राष्ट्रहरूसँग खेल्न तैयार थिएन। पछि फेरी गृह राष्ट्रले पुन: सदस्यता पायो।
 
[[राष्ट्रिय फुटबल संग्रहालय]]द्वारा [[इंगल्याण्ड]]मा फिफाको संग्रहरू सुरक्षित छन्।
 
 
== हेर्नुहोस ==
* [[फुटबल विश्वकप|फिफा विश्वकप]]
* [[फिफा विश्वकपहरू]]
* [[फिफा बर्षको सर्वोत्कृष्ट खेलाडि|फिफा सर्वश्रेष्ट खेलाडि]]
 
[[श्रेणी:फिफा]]
[[श्रेणी:फिफा विश्वकप]]
[[श्रेणी:खेलकुद]]
[[श्रेणी:फुटबल]]
"https://ne.wikipedia.org/wiki/फिफा" बाट अनुप्रेषित