"जनवरी" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:जेनवरी हटाइयो; श्रेणी:जनवरी जोडियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
{{महिना}}
 
'''जनवरी''' [[जुलियन]] अनि [[ग्रेगोरियन]] पात्रो [[वर्ष]]को प्रथम [[महिना]] हो। यस महिनामा 31३१ [[दिन]]हरू हुन्छन्।
 
[[जेनस]] (Janus)को नाममा यो महिनाको नाम जेनवरीजनवरी राखिएको हो, जुन [[रोमन]] ढोका र प्रवेश द्वारको [[देवता]]को नाम हो।
 
जेनवरीजनवरी अनि [[फेब्रुअरी]]लाई क्यालेण्डरमा अरु महिना थपिसके पछि अन्तमा थपियो। यस्तो यस कारण भयो किन कि मूल रोमन क्यालेण्डरमा, शरद ऋतुमा कुनैपनि महिना हुँदैन थियो। यद्यपि [[मार्च]] नै मूलत: प्रथम महिना थियो, जब मान्छेहरूले नयाँ [[कोन्सल]] Consul (रोमन नेता) चुने तब जेनवरी नयाँ प्रथम महिना बन्यो।
 
जेनवरीकोजनवरीको प्रथम दिनलाई हामी नयाँ वर्ष दिवस भन्छौं। केही देशहरूमा नयाँ वर्ष दिवसलाई[[संत सिल्वेस्टर]] (Saint Sylvester) भन्छन्।
 
[[श्रेणी:समय]]
"https://ne.wikipedia.org/wiki/जनवरी" बाट अनुप्रेषित