"अल्फ्रेड नोबेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १७:
अल्फ्रेड बर्नार्ड नोबेलको जन्म [[बाल्टिक सागर]]को किनारामा बसेको [[स्टॉकहोम]] नामक नगरमा भएको थियो उनका पिता सन् १८४२ देखी सेंट पीटर्सबर्गमा परिवार सहित रहन्थे। यहाँ उनी [[रूस]]को सरकारको लागी खेतीको औजारहरूका साथै अग्न्यास्त्र, सुरंगहरू (mines) र तारपीडहरूको निर्माणमा लागेका थिए।
 
बालक अल्फ्रेडलाई सन् १८५० मा अध्ययनको लागी [[संयुक्त राष्ट्रराज्य अमरीका]], पठाइएको थियो, तर त्यहाँ यीनी केवल एक वर्ष मात्र रहन सके। रूसबाट स्वीडन वापस आएपछी उनी आफ्नो पिताको कारखानाहरूमा विस्फोटकहरूको विशेष गरेर [[नाइट्रोग्लिसरिन]]को, अध्ययनमा लागे। ३ सितंबर, १८६४ मा भयानक विस्फोटको कारण यो सम्पूर्ण कारखाना नष्ट भयो र उनका कान्छा भाईको समेत त्यसैमा मृत्यु भयो। फेरी पनि उनी नाइट्रोग्लिसरिन यस्तो अप्रत्याशित रूपसँग विस्फोट गराउने द्रव्यलाई वशमा गर्ने उपायको खोजीमा लागी रहे। सन् १८६७ मा उनले धुवाँरहित [[बारूद]]को पनि आविस्कार गरे, जसले पछी गएर कर्डाइट (cordite) को रूप लियो। त्यसै ताक पदार्थहरूको उद्योगमा तथा युद्धमा पनि विस्तृत रूपले उपयोग हुन थाल्यो। यसले रूस स्थित बाकूका तेलक्षेत्रहरूमा धनविनियोजन बाट उनले विशाल धनराशि एकत्रित गरे।