"अल्फ्रेड नोबेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
 
'''अल्फ्रेड बेर्नार्ड नोबेल''' [[स्वीडन]] निवासी रसायनज्ञ तथा इन्जिनियर थिए। विश्व प्रसिद्ध [[नोबेल पुरस्कार]] यीनकै द्वारा स्थापित न्यास द्वारा दिइन्छ। यिनले [[डाइनेमाइट]] नामक प्रसिद्ध बिस्फोटकको आविष्कार गरेका थिए।
== जीवनी ==
अल्फ्रेड बर्नार्ड नोबेलको जन्म [[बाल्टिक सागर]]को किनारामा बसेको [[स्टॉकहोम]] नामक नगरमा भएको थियो उनको पिता सन् १८४२ देखी सेंट पीटर्सबर्गमा परिवार सहित रहन्थे। यहाँ उनी [[रूस]]को सरकारको लागी खेतीको औजारहरूका सिवाय अग्न्यास्त्र, सुरंगहरू (mines) र तारपीडहरूको निर्माणमा लागेका थिए।