"क्षेत्रप्रताप अधिकारी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''क्षेत्रप्रताप अधिकारी''' (१९९९-२०७०) नेपाली साहित्यकार थिए। पछिल्लो समय उनी गीतकारका रूपमा धेरै चर्चित बने।
'''क्षेत्रप्रताप अधिकारी'''को जन्म विसं १९९९ चैत्र महिनामा [[तनहुँ जिल्ला]]को [[मिर्लुङ]] गाविसको ज्यामरूक कथापानी भन्ने स्थानमा भएको थियो। शिक्षा सहायकमन्त्री समेत भएका अधिकारीले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref> अधिकारीको २०७० चैत्र ३० गते आइतबार बेलुका निधन भएको थियो। शनिबार बेलुका हृदयाघातपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। दिनभरिको उपचारपछि पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकेका उनलाई चिकित्सकहरुले आइतबार बेलुकी ८:१४ मा मृत घोषित गरेका थिए।
 
'''क्षेत्रप्रताप अधिकारी'''कोअधिकारीको जन्म विसं १९९९ चैत्र महिनामा [[तनहुँ जिल्ला]]को [[मिर्लुङ]] गाविसको ज्यामरूक कथापानी भन्ने स्थानमा भएको थियो। शिक्षा सहायकमन्त्री समेत भएका अधिकारीले स्नातकोत्तर तहसम्मको औपचारिक शिक्षा हासिल गरेका छन्। गीतकारका रूपमा प्रशिद्धि कमाएका अधिकारीले कवितासङ्ग्रह समेत प्रकाशित गरेकाछन्। रहर लागेर (२०२४), गामबेसीका गीत (२०३४), पहाडेखि पहाडसम्म (२०४३), नफुलेका फूलहरू (२०५३), फेरि एउटा परिवर्तन (२०५५), तर देश हारिरहेछ (२०५७), अकविता (२०५८), युद्ध र छाया (२०६४) यिनका प्रकाशित कृतिहरू हुन्। उनका गीत तथा कविताहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामिण समाजप्रतिको आकर्षण, युगीन बेथितिहरूको चित्रण पाइन्छ।<ref name="">आधुनिक नेपाली कविता–काव्य (गीत र गजल), नरेन्द्रप्रसाद कोइराला तथा राजन भट्टराई</ref> अधिकारीको २०७० चैत्र ३० गते आइतबार बेलुका निधन भएको थियो। शनिबार बेलुका हृदयाघातपछि उनलाई गंगालाल हृदय केन्द्रमा भर्ना गरिएको थियो। दिनभरिको उपचारपछि पनि स्वास्थ्यमा कुनै सुधार आउन नसकेका उनलाई चिकित्सकहरुले आइतबार बेलुकी ८:१४ मा मृत घोषित गरेका थिए।
 
==बाह्य लिङ्कहरू==