"मेगान फक्स" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Nirmal Dulal द्वारा मेगन फक्स पृष्ठलाई मेगान फक्स मा सारियो: सही नाम |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{Infobox person
| name = मेगान फक्स
| image = MeganFoxSept10TIFF.jpg
| caption = २०१०को टोरन्टो चलचित्र फेस्टिबलमा मेगान फक्स
| birthname =
| birth_date =
| birth_place = [[ओक रिज, टेन्नेसी]], संयुक्त राज्य
| death_date =
Line १३ ⟶ १०:
| othername =
| occupation = अभिनेत्री, मोडल
| yearsactive =
| spouse = [[ब्रियान अस्टिन ग्रिन]] (वि.
| homepage =
}}
'''मेगान डेनिस फक्स''' (जन्म -१६ मे १९८६), एक अमेरिकी [[अभिनेत्री]] र [[मोडेल]] हुन । मेगानले आफ्नो अभिनय क्यारियरको शुरूआत सन् २००१ मा कयौं सानो-सानो टेलिभिजन र फ़िल्मी भूमिका बाट गरिन् । सन् २००४ मा, कंफ़ेशंस अफ अ टीनेज ड्रामा क्वीनमा एउटा भूमिकाबाट उनी आफ्नो फ़िल्मी करियरको शुरूआत गरेकी थिइन् । सन् २००७ मा, ट्रांसफ़र्मर्स नामक चलचित्रमा शिया लाबेयोफ़ अभिनीत पात्रको प्रेमिका, मिकाएला बेंसको रूपमा अभिनय गरिन् जुन उनको करियरको ब्रेकआउट भूमिका बन्यो । यसै अभिनयले गर्दा उनलाई टीन चॉइस अवार्ड्सको विभिन्न विधामा नामांकन गराउन सफल भयो । मेगान फक्सले सन् २००९ मा यसै चलचित्रको अर्को सिरिजमा काम गरिन् । सन् २००९ को अन्तमा मेगानले, जेनीफ़र'स बॉडी नामक चलचित्रमा नाममात्रको मुख्य पात्रको रूपमा अभिनय गरिन् ।
मेगानलाई युवाहरुको यौन प्रतीक मानिन्छ जसले गर्दा उनी पटक-पटक पुरुषहरुको पत्रिकाको "हट" सूचिमा रहने गर्छिन । उनलाई म्याक्सिम म्यागजिनको वर्ष २००७, २००८ र २००९ मा प्रत्येक वर्षको हट १०० को सुचिमा राखेको थियो । <ref name="bbc">{{cite news |title= Transformers star 'sexiest woman' |title=Maxim |url=http://news.bbc.co.uk/1/hi/entertainment/7364647.stm |publisher=BBC News |date=2008-04-24 |accessdate=2008-04-25}}</ref> म्याक्सिम हट १०० को सूचीमा क्रमशः #१८, #१६ र #२ मा उनलाई सूचीबद्ध गरिएको थियो जबकी अर्को एफएचएमको पाठकहरुले उनलाई बर्ष २००८ को "विश्वको सबैभन्दा कामुक महिला" को रुपमा छानेका थिए ।<ref name="newsau2">{{cite news |title=Megan Fox is world's sexiest woman |publisher=[[News.com.au]] |date=2008-04-24 |url= http://www.news.com.au/dailytelegraph/story/0,22049,23591039-5006920,00.html |accessdate=2008-04-25}}</ref> उनलाई सन् २००८ मा मुभीफोनको "द २५ हटेस्ट एक्टर्स अन्डर २५" को सूचीमा प्रथम स्थान प्रदान गरिएको थियो ।
== प्रारम्भिक जीवन ==
मेगान फोकस आयरिश, फ्रांसीसी तथा मूल अमेरिकी वंशको वंशज छिन । उनको जन्म [[ओक रिज, टेनेसी]]मा डार्लिन टोनाचियो र फ्र्यान्कलिन फक्सको छोरीको रूपमा भएको थियो ।<ref name="coed">{{cite web |url=http://coedmagazine.com/2009/08/04/18-things-you-didnt-know-about-megan-fox/ |title= 18 Things you didn't know about Megan Fox |date=2009-08-04 |accessdate=2009-08-09}}</ref> फक्सको एउटा दिदि छिन ।<ref name="coed">{{cite web |url=http://coedmagazine.com/2009/08/04/18-things-you-didnt-know-about-megan-fox/ |title= 18 Things you didn't know about Megan Fox |date=2009-08-04 |work= COED Magazine |accessdate=2009-08-09}}</ref> मेगान सानै हुँदा उनको बुबा-आमाको सम्बन्ध बिच्छेद भएको थियो त्यसपछि उनी र उनको दिदिको पालन-पोषण उनको आमा र उनको सौतिने बुबाले गरेका थिए ।<ref name="coed"/><ref name="elle">{{cite web|url=http://www.elle.com/Entertainment/Cover-Shoots/Megan-Fox2/Megan-Fox-Read-the-ELLE-Interview-with-Megan-Fox-June-2009 |title=Megan Fox |work=Elle |date=2009-05-26 |accessdate=2009-06-12}}</ref><ref name="sirius">{{cite web|title=Who does Megan have tattooed on her arm?|url=http://www.sirius.com/servlet/ContentServer?pagename=Sirius/Page&c=BackStageAsset&cid=1181270896791|publisher=[[Sirius]]|accessdate=2008-04-26}}</ref> फक्स तबसम्म आफ्नी आमा सँग रहिन जब सम्म उनले पर्याप्त धन जम्मा गरेकी थिइनन् ।
फक्सले किंग्स्टन, टेनेसीमा पाँच बर्षकै उमेरमा नाटक र नृत्यमा प्रशिक्षण लिन सुरु गरेकी थिइन् । उनी त्यहाँ रहेको एउटा सामुदायिक केन्द्रमा नृत्य कक्षामा भाग लिएर किंग्स्टन एलिमेंटरी स्कूलको गायन -दल र किंग्स्टन क्लिपर्सको पौडी-दलमा सामेल भएकी थिइन् । १० बर्षको उमेरमा सेंट पीटर्सबर्ग,फ़्लोरिडा गए पश्चात पनि मेगान फक्सले आफ्नो प्रशिक्षण ज़ारी राखेकी थिइन् ।<ref name="rottentomatoes">{{cite web |title=Megan Fox Celebrity Profile Biography |url=http://www.rottentomatoes.com/celebrity/megan_fox/biography.php |publisher=[[Rotten Tomatoes]] |accessdate=2008-04-25}}</ref><ref name="msnbio">{{cite web |title=Megan Fox: Biography |url=http://movies.msn.com/celebs/celeb.aspx?c=504118&mp=b |publisher=[[MSN]] |accessdate=2008-04-25}}</ref> जब उनी १३ बर्षकी भइन्, फक्सले हिल्टन हेड, साउथ क्यारोलाइनामा वर्ष १९९९ को अमेरिकन मॉडलिंग एण्ड ट्यालेन्ट कान्वेन्शनमा कयौं पुरस्कार जिते पश्चात मॉडलिंग शुरू गरिन् ।<ref name="el">{{cite web |url=http://www.amtcworld.com/the-results/top-100/megan-fox |title= Success Stories: Megan Fox |author= AMTC |work= www.amtcworld.com |date=2009-09-16 |accessdate=2009-09-16}}</ref> मेगानले आफ्नो माध्यमिक विद्यालयको शिक्षा प्राप्त गर्नका लागि मॉर्निंगसाइड एकेडमी नामक एउटा निजी क्रिश्चियन विद्यालयमा भर्ना लिएको थिइन् र उनी सेंट लुसी वेस्ट सेंटेनियल हाईस्कूलबाट आफ्नो उच्च विद्यालयको शिक्षा पुरा गरेकी थिइन् ।<ref>[http://www.morningsideacademy.com मॉर्निंगसाइडअकेडमी.कॉम [Morningsideacademy.com]]</ref> यद्यपि त्यस समयमा उनी भर्खर १७ बर्षकी थिइन् तर पनि करेसपोंडेंसको माध्यमबाट उनलाई त्यस विद्यालयबाट उत्तीर्ण गरिएको थियो ।<ref name="rottentomatoes"/>
== करियर ==
[[चित्र:Megan Fox at Jennifer's Body TIFF.jpg|thumb|right|जेनिफर्स बडीको प्रिमियरमा मेगान फक्स']]
== सामाजिक छबी ==
== व्यक्तिगत जीवन ==
Line ३३ ⟶ ३५:
==फिल्मोग्राफी==
[[File:Megan Fox promoting Transformers in Paris.jpg|thumb|ट्रान्सफरमर्स २ को प्रिमियरमा मेगान फक्स]]
=== चलचित्र ===
{| class="wikitable" border="1" style="font-size:90%"
|- style="text-align:center"
! colspan="4" style="background:#b0c4de"| चलचित्र
|- style="text-align:center"
! style="background:#ccc"| वर्ष
! style="background:#ccc"| चलचित्र
! style="background:#ccc"| भूमिका
! style="background:#ccc"| टिप्पणी
|-
| २००१
| ''[[होलिडे इन द सन (चलचित्र)|होलिडे इन द सन]]''
| बियाना
| मेगान डेनिस फक्सको रुपमा
|-
| २००३
| ''[[ब्याड बोयज II]]''
| क्लबको बच्चा
| अतिरिक्त कलाकार (अविख्यात)<ref>{{cite news |url=http://www.ew.com/ew/article/0,,20246950_20263258_20284375,00.html |title=Megan Fox: 'Fallen' Angel |first=Chris |last=Hashawaty |work=Entertainment Weekly |year=2009 |accessdate=June 15, 2010}}</ref><br /> अन्तिममा नदेखिएको
|-
| २००४
| ''कन्फेसन अफ अ टिनएज ड्रामा क्विन''
| कारला सांतिनी
|
|-
| २००४
| ''[[क्राइम अफ फेसन|बोस गर्ल]]''
| कान्डेस
| टेलिभिजन चलचित्र
|-
| २००७
| ''[[ट्रान्सफरमरस (चलचित्र)|ट्रान्सफरमरस]]''
| मिकाएला बेन्स
|
|-
| २००८
| ''हाउ टु लुज फ्रेन्ड्स एण्ड एलेनेट पिपल''
| सोफी मेस
|
|-
| २००८
| ''[[व्होर (२००८ चलचित्र)|व्होर]]''
| लस्ट
|
|-
| २००९
| ''[[ट्रान्सफरमरस: रिभेन्ज अफ द फलेन (चलचित्र)|ट्रान्सफरमरस: रिभेन्ज अफ द फलेन]]''
| मिकाएला बेन्स
|
|-
| २००९
| ''
| जेनिफर बडी
|
|-
| २०१०
| ''[[जोनाह हेक्स (चलचित्र)|जोनाह हेक्स]]''
| लिलाह
|
|-
| २०१०
| '' ना नै'आ लिजेन्ड अफ द डल्फिनस''
| हवाइ स्पिनर डल्फिनस
| ध्वनि भूमिकामा
|-
| २०१०
| ''[[प्यासन प्ले (चलचित्र)|प्यासन प्ले]]''
| लिली लस्टर
|
|-
| २०११
| ''फ्रेन्ड विथ किड्स''
| मेरी जेन
|
|-
| २०१२
| ''[[द डिक्टेटर (२०१२ चलचित्र)|द डिक्टेटर]]''
| आफै
| सानो भूमिकामा
|-
| २०१२
| ''रोबोट चिकेन डि.सि. युनिभर्स स्पेसल''
| लोइस लेन
| ध्वनि मात्र, टेलिभिजन चलचित्र
|-
| २०१२
| ''दिस इस फोर्टी''
| डेसी
|
|-
| २०१४
| ''[[टिनएज मुट्यांट निन्जा टर्टल (२०१४ चलचित्र)|टिनएज मुट्यांट निन्जा टर्टलस]]''
| एप्रिल ओ निल
| कार्य जारि
|-
|}
===टेलिभिजन===
{| class="wikitable"
|- style="text-align:center"
! colspan="4" style="background:#b0c4de"| टेलिभिजन
|- style="text-align:center"
! style="background:#ccc"| वर्ष
! style="background:#ccc"| शिर्षक
! style="background:#ccc"| भूमिका
! style="background:#ccc"| टिप्पणी
|-
| २००३
| ''व्हाट आइ लाइक एबाउट यु''
| सेनोन
| प्रकरण: "लाइक अ भर्जिन (किन्डा)"
|-
| २००४
| ''टु एण्ड अ हाल्फ़ मेन''
| प्रुडेस
| प्रकरण: "क्यामेल फिल्टर एण्ड फेरोमेन्स"
|-
| २००४
| ''द हेल्प''
| कसान्द्रा रिड्गीवे
| ३ प्रकरण
|-
| २००४-२००६
| ''होप एण्ड फेथ''
| सिड्नी शानोव्सकी
| ४८ प्रकरण
|-
| २०११
| ''रोबोट चिकेन''
| आफै / लुइस लेन
| ध्वनि भूमिका<br />प्रकरण: "द कोर, द वाइफ, हिज वाइफ एण्ड हर लभर"
|-
| २०१२
| ''वेडिंग ब्याण्ड''
| अलेक्सा जोर्डन
| प्रकरण: आइ लभ कलेज
|
=== सांगीतिक भिडियो ===
{| class="wikitable" border="1" style="font-size:90%"
|- style="text-align:center"
! colspan="4" style="background:#b0c4de"| सांगीतिक भिडियो
|- style="text-align:center"
! style="background:#ccc"| वर्ष
! style="background:#ccc"| कलाकार
! style="background:#ccc"| शिर्षक
! style="background:#ccc"| टिप्पणी
|-
| २०१०
| [[एमिनेम]] बिशेष [[रिहाना]]
| "लभ द वे यु लाइ"
|
|-
| २००९
| प्यानिक याट द डिस्को
| "न्यु पर्स्पेक्टिभ"
|
|}
==अवार्ड तथा मनोनयनहरू==
==सन्दर्भ सामाग्री==
{{reflist}}
{{हलिउड अभिनेत्रीहरू}}
[[श्रेणी:अभिनेत्री]]
[[श्रेणी:अमेरिकी अभिनेत्रीहरू]]
|