"बूढानीलकण्ठ मन्दिर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४१:
| website =
}}
'''बूढानीलकण्ठ''' प्रसिद्ध तीर्थस्थल हो। यो [[काठमाडौं|काठमाडौं उपत्यका]]को उत्तर तर्फ शिवपुरी डाडाको काखमा अवस्थित छ |छ। यहि देवस्थलको वरिपरि रहेको वस्ती लाईवस्तीलाई पनि [[बुढानीलकण्ठ]] भनिन्छ|
 
==स्थापना तथा नामाकरण==
प्राचीन समयमा समुद्र मन्थन गर्दा बहुमूल्य रत्नहरू र अमृतसमेत उपलब्ध हुँदा भयङ्कर कालकुट विष पनि अगाडि पर्न आएकोले देवता र असुरहरूबीच कोलाहल मच्चियो। भगवान् [[शिव]]ले कोलाहललाई साम्य पार्न उक्त हलाहल विष पान गर्नुभयो। उक्त विष निल्न उपयुक्त नभएकोले आफ्नो घाँटीमा अड्काएर राख्नुभयो। विषको प्रभावले शिवको घाँटी नीलो भयो। त्यसैले उहाँलाई नीलकण्ठ भनियो। बूढा शब्द आदरार्थी वाचक हो। पुजनीय अर्थमा विभूषित गर्न बूढा शब्द नीलकण्ठका अगाडि राखिएको भन्ने तर्क गर्छन् हिन्दू धर्मावलम्बीहरू | तर यो प्रस्तर मूर्ति हरिहरको हो भन्ने विश्वास गरिन्छ किन भने मूर्ति, चतुर्भुज भगवान् नारायण कै प्रतित हुन्छ। भगवानका चारहातमध्ये तीन हातमा शङ्ख, चक्र र गदा रहेको छन् भने चौथो हातमा कमलको फूल हुनुपर्नेमा अलिकति फरक विभूति खरानीको डल्ला जस्तो रहेको देखिन्छ।
 
Line ५१ ⟶ ५२:
राजा प्रताप मल्ल बूढानीलकण्ठको उक्त भव्य मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे। यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ। आज सम्म हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठकोको प्रतिमूर्ति रहेको छ| र नेपालको गद्दिनसिन राजा लाई बूढानीलकण्ठको दर्शन वर्जित रहेको थियो|
 
==पूजा==
यहाँ नीलकण्ठ भगवानको नित्य पूजारीहरूबाट स्नान, श्रृङ्गारको साथै श्रीखण्ड, चन्दन, केशरी, जौ, तिल, अक्षता, फूल दुबो चढाई धूप, दीप, नैवेद्य प्रसादमा मनभोग, मालपुवासमेत मिष्ठान्नको भोग लगाएर पञ्चोपचार एवं विशेष अवसरमा षेडशोपचारले वैदिक विधिपूर्वक भगवान्को पूजा गर्छन्। दैनिक साँझ आरती हुन्छ। पूजाका लागि गुठीको व्यवस्था छ। यस पवित्र तीर्थस्थलमा श्रावण महिनाभरका सोमवारहरू, कार्तिक शुल्कद्वादशी र वैशाख महिनाभर मेला लाग्ने चलन छ। त्यसबेला भगवानको विशेष पूजा गरिन्छ।
 
 
==सन्दर्भ सूची==
 
 
==बाहिरी कडीहरू==
{{काठमाडौंका दर्शनीय स्थल}}