"चार धाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २५:
* कली युग - ४ लाख बर्ष
 
यो एउटा चक्रमा आधारित रहेको छ जस्तै कली युगको अन्त पश्चात पुन: सत युगको प्रारम्भ हुनेछ । हिन्दू परम्परा अनुसार योबर्तमान समय कालसमयकाल कली युग हो र यसको ५००० बर्ष बितिसकेको छ । चार धामधामहरु प्रत्येक एक युग सँग सम्बन्धित रहेको छ, सत युगमा [[बद्रीनाथ मन्दिर|बद्रीनाथ]], त्रेता युगमा [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]], द्वापर युगमा [[द्वारकाधिश मन्दिर|द्वारका]] तथा बर्तमान समय कली युगमा [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] रहेको छ ।
 
== इतिहास ==
 
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमा चिनिए । दोश्रो महत्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीराम लाईश्रीरामलाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
 
==सन्दर्भ सामीग्री==
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित