"चार धाम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
{{चार धाम}}
 
'''चार धाम''' [[हिन्दू धर्म|हिन्दू]]हरूको लागि अत्यन्त पवित्र स्थल हुन जुन [[भारत]]को भिन्न भिन्न राज्यमा स्थित मन्दिर तथा तीर्थस्थल हुन।हुन । ति धामहरू हुन:
 
* [[बद्रीनाथ मन्दिर|बद्रीनाथ]] भारको उत्तरको प्रान्त उत्तराखण्डको[[उत्तराखण्ड]]को हिमालयमा स्थित छ यो धाम।धाम ।
* [[द्वारकाधिशरामानाथस्वामी मन्दिर|द्वारकारामेश्वरम]] यो धाम दक्षिण भारतको पश्चिमको प्रान्त [[गुजराततमिलनाडु]]मा प्रान्तमा स्थित छ।छ ।
* [[जगन्नाथद्वारकाधिश मन्दिर,पुरी|जगन्नाथ पुरीद्वारका]] यो धाम भारतको पूर्वकोपश्चिमी प्रान्त [[उड़िसा|उडिसागुजरात]]मा स्थित छ जगन्नाथ पुरी धाम
* [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] भारतको पूर्वको प्रान्त [[उड़िसा|उडिसा]]मा स्थित छ जगन्नाथ पुरी धाम ।
*[[रामानाथस्वामी मन्दिर|रामेश्वरम]] यो धाम दक्षिण भारतको [[तमिलनाडु]] प्रान्तमा स्थित छ।
 
चार धाम [[हिन्दू]]हरुको श्रद्धेय तथा धार्मिक महत्व राखेको ठाउँको नाम हो : बद्रीनाथ,द्वारका, पुरी र रामेश्वरम । हिन्दु शास्त्र तथा बेदका अनुसार एउटा मनुष्यले आफ्नो जीवनकालमा चार धामको भ्रमण गर्नु उपयुक्त मानिन्छ । आठौँ शताब्दीमा जन्मेका हिन्दू धर्मका जगतगुरू आदी शंकाराचार्य द्वारा माथी उल्लेखीत स्थानहरूलाई हिन्दूहरूका चार धामको रूपमा नामांकन गरेका थिए ।
 
==क्रमानुसार चार धाम ==
 
हिन्दू धर्ममा समयको एक ठूलो युग चक्र रहेको छ जसलाई चतुर युग भनिन्छ । यस अनुसार अहिले सम्म चार युग भएका छन् ।
* सत युग - १६ लाख बर्ष
* त्रेता युग - १२ लाख बर्ष
* द्वापर युग - ८ लाख बर्ष
* कली युग - ४ लाख बर्ष
 
यो एउटा चक्रमा आधारित रहेको छ जस्तै कली युगको अन्त पश्चात पुन: सत युगको प्रारम्भ हुनेछ । हिन्दू परम्परा अनुसार यो समय काल कली युग ५००० बर्ष बितिसकेको छ । चार धाम प्रत्येक एक युग सँग सम्बन्धित रहेको छ, सत युगमा [[बद्रीनाथ मन्दिर|बद्रीनाथ]], त्रेता युगमा [[रामानाथस्वामी मन्दिर|रामेश्वरम]], द्वापर युगमा [[द्वारकाधिश मन्दिर|द्वारका]] तथा बर्तमान समय कली युगमा [[जगन्नाथ मन्दिर,पुरी|जगन्नाथ पुरी]] रहेको छ ।
 
== इतिहास ==
 
चार धामहरु मध्ये "बद्रीनाथ" स्थापित भए जब प्रभु बिष्णुको अवतार नर-नारायणले त्यहाँ तपस्या गरे । त्यतिबेला त्यो ठाउँमा धेरै बयरका रूखहरूले भरिएको थियो । संस्कृत भाषामा तिनीहरूलाई बद्री भनिन्छ ,तसर्थ त्यस ठाउँलाई बद्रि बन भनियो । नर-नारायण बसोबास रहेको त्यो विशेष ठाँउलाई बद्री-नाथ भनियो । यो सबै सत युगमा भयो त्यसैले बद्रीनाथ पहिलो धामको रुपमा चिनिए । दोश्रो महत्वपुर्ण धाम "रामेश्वरम" त्रेता युगमा ख्याती प्राप्त गरेको थियो । श्रीरामले यहाँ शिवको शिवलिंगलाई पुजा गरेको हुनाले यसलाई रामेश्वरम भनियो । श्रीराम लाई हिन्दु धर्म अनुसार प्रभु विष्णु को अवतार मानिन्छ । तेश्रो महत्वपुर्ण धाम "द्वारका" द्वापर युगमा ख्याती प्राप्त गरेको थियो । प्रभु कृष्ण जुनकी प्रभु विष्णुका अवतार मानिन्छन्, वहाँले आफ्नो जन्म निवास मथुराको सट्टा द्वारकालाई आफ्नो कर्मभुमि बनाएको हुनाले यसको बेग्लै महत्व रहेको छ । (श्रोत :हिन्दुहरूको सबै १८ पुराण)
 
==सन्दर्भ सामीग्री==
{{reflist}}
 
[[श्रेणी:हिन्दू तिर्थ स्थल]]
"https://ne.wikipedia.org/wiki/चार_धाम" बाट अनुप्रेषित