"गौँथली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
}}
 
[[image:Red-rumpedSwallow01.jpg|thumb|गौंथली]]
'''गौँथली''' एक सानो चराको नाम हो।यो चरा आकाशमा धेरै बेर सम्म उडिरहन्छ। नेपाली कवि, साहित्यकार तथा कलाकारहरूले '''गौँथली'''माथी धेरै रचनाहरू बनाएका छन। यो चराको आकार लगभग[[भँगेरा]] जत्रै हुन्छ। रङ्ग जिउको खैरो र कालो हुन्छ भने पेट तिरको रङ्ग सेतो हुन्छ। गौँथलीको गुँड बनाउने तरिका अरु चराहरू भन्दा बेग्लै छ। अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड घरको छत, दलिन तथा ओढारको ढुङ्गामा झुण्डाउछ।
 
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/387565" बाट अनुप्रेषित