"गिद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
‍‍==गिद्ध प्रजनन् केन्द्र==
 
नेपाल पन्छी सघं,प्राकृतिक संरक्षण कोष, चिनारीको प्राविधिक पक्ष र दातृ निकायको सहयोगमा सन्चालित गिद्ध प्रजनन केन्द्र चितवनको कसरा स्थापित छ। दुर्लभ भएको गिद्ध रक्षाका लागि वि.स. २०६५ सालमा गिद्ध प्रजनन केन्द्रको स्थापना गरिएको हो। सन् २००८ मा १४ वटा डंगर गिद्ध कास्कीको हेम्जाबाट ल्याइएको थियो। दोस्रो चरणमा रूपन्देही,कपिलवस्तु,र दाङबाट ३०,र तेस्रोचरणमा २० वटा गिद्धको बच्चा पालिएको छ। हाल यो प्रजनन केन्द्रमा ५७ वटा गिद्ध छन्।
 
 
{{चराहरू}}
"https://ne.wikipedia.org/wiki/गिद्ध" बाट अनुप्रेषित