"बिसु पर्व" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''बिसु पर्व''' विषेश गरि सुदूरपश्चिमका[[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूरपश्चिम]]का सातवटा पहाडी जिल्लामा मनार्इन्छमनाइन्छ यो पर्व [[बैशाख]] एक गते मनाउने प्रचलन रहेको छ। देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।
{{wikify}}
==बिसु पर्व==
बिसु पर्व विषेश गरि सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा मनार्इन्छ । देवरभाउजू, नन्दभाउजू र सालीभिनाजुहरूले एकआपसमा सिस्नुपानी छ्यापेर यो पर्व मनाइन्छ। देवर नहुने र नन्द नहुने भाउजू, भाउजू नहुने देवर, भिनाजु नहुने साली र साली नहुने भिनाजुले बिसु तिहारको दिनमा आफैंले भए पनि शरीरमा सिस्नो लगाउनुपर्ने परम्परा छ।
 
बिसु पर्वको दिन शरीरमा सिस्नो लाउँदा छालामा भएका खटिरा निको हुने र छालासम्बन्धी रोग निर्मूल हुने जनविश्वास रहेको बस्ती ६ की सरस्वती जैसी बताउँछिन्।
 
बिसु तिहारमा महिलाहरूले पुतला नाच खेल्ने रा पुरुषहरूले बिसु [[बाघ]] बनाएर दौडाउने गर्छन्। केही दिनपहिलेदेखि नै [[अछाम जिल्ला|अछाम]], बाजुरालगायत[[बाजुरा जिल्ला|बाजुरा]] लगायत जिल्लाका गाउँमा महिलाले पुतला खेल सुरु गरेका थिए। बिसु तिहारकै दिन कुलदेवताको पूजा गरी 'गतानी डुब्का' (स्थानीय खानाको परिकार) पकाएर खाने चलन छ।
 
हिन्दु[[हिन्दू सम्राट्धर्म|हिन्दू]] सम्राट विक्रमादित्यको पराक्रम र जन्मोत्सवको खुसीयालीस्वरूप पौराणिककालदेखि नै यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ। सूर्यले पृथ्वीको परिक्रमा वैशाख १ गते पूरा गरेको विश्वासमा पनि यो पर्व मनाइने गरेको किंवदन्ती छ। नयाँ वर्ष, बिसु तिहारका साथै चैते दसैंसमेत[[चैतेदशैं]]समेत यसै महिना परेकाले नोकरीको सिलसिलामा भारतमा रहेका कतिपय सुदूरपश्चिमेली एक साताअघिदेखि नै घर फर्किएकाफर्किने छन्।गर्दछन्।<ref>[http://annapurnapost.com/en/news/social/6260/%25E0%25A4%25A8%25E0%25A4%25AF%25E0%25A4%25BE%25E0%25A4%2581-%25E0%25A4%25B5%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25B7%25E0%25A4%25AE%25E0%25A4%25BE-%25E0%25A4%25A8%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A6%25E0%25A4%25A6%25E0%25A5%2587%25E0%25A4%25B5%25E0%25A4%25B0%25E0%25A4%2595%25E0%25A5%258B-%25E0%25A4%25B8%25E0%25A4%25BF%25E0%25A4%25B8%25E0%25A5%258D%25E0%25A4%25A8%25E0%25A5%2581%25E0%25A4%25AA%25E0%25A4%25BE%25E0%25A4%25A8%25E0%25A5%2580-%25E0%25A4%25AD%25E0%25A4%25BE%25E0%25A4%2589%25E0%25A4%259C%25E0%25A5%2582%25E0%25A4%25B2%25E0%25A4%25BE%25E0%25A4%2588.htm नयाँ वर्षमा नन्ददेवरको सिस्नुपानी भाउजूलाई] शिवराज खत्री </ref>
 
==सन्दर्भ सामग्रीहरू==
<references/>
[[श्रेणी:पर्व]]
[[श्रेणी:संस्कृति]]
"https://ne.wikipedia.org/wiki/बिसु_पर्व" बाट अनुप्रेषित