"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
===विक्रम संवत===
{{main|विक्रम संवत}}
विक्रम संवत हिन्दू पञ्चाङ्गमा आधारित [[नेपाल]]को राष्ट्रिय पात्रो हो। यो प्राचिन हिन्दु परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो ग्रेगोरियन पात्रो (अङ्ग्रेजी पात्रो) भन्दा ५७ वर्ष ८ महिना १५ दिन अगाडी छ। यस पात्रोमा वर्षको सुरूवात [[बैशाख]] महिनाको पहिलो दिनबाट हुन्छ। विक्रम संवत् सूर्यसँग सम्बन्धित भएकाले विक्रम संवत्मा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन्। राजा [[विक्रमादित्य]]ले सुरुवात गरेको विक्रम संवतको नेपालमा आधिकारिक रूपमा [[चन्द्र सम्शेरशमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]को पालादेखि सुरू भएको हो।
 
===नेपाल संवत===
{{main|नेपाल संवत}}
नेपाल संवतको सुरुवात [[शंखधर साख्वा]]ले गरेका थिए। नेपाल संवत ११३३ वर्ष पहिले भक्तपुरका राजा राघब देवको आज्ञामा नेपालको कार्यालहरुमा चलाईएको थियो । नेपालमा औपचारिक रूपले यो सम्बत चन्द्रसम्शेर राणाको कार्यकालसम्म प्रचलनमा रह्यो। यो संवतको पहिलो दिन [[विक्रम संवत]]को कार्तिक शुक्ल पक्षको दिनमा हुन्छ। यस दिन विशेषत: नेवार समुदायले न्हुदँ अर्थात नयाँ वर्षको रूपमा मनाउने गर्दछन्।
 
===ल्होसार===
{{main|ल्होसार}}
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित