"मारिया मोन्टेस्सोरी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १३:
| footnotes =
}}
'''मारिया मोन्टेस्सोरी''' (३१ अगस्ट, १८७० - ६ मे, १९५२) एक [[इटाली|इटालेली]] चिकित्सक र शिक्षक हुन्। उनलाई प्रख्यात मानवीय र सर्वश्रेष्ठ शिक्षासम्बन्धी दर्शनको लागि जानिन्छ। उनले विकास गरेको शिक्षा पद्धति आज दुनियाभरका सार्वजनिक र निजी स्कूलहरूमाविद्यालयहरूमा प्रयोगमा छ।
 
{{TOC limit|3}}
पङ्क्ति २०:
===जन्म तथा परिवार===
[[File:Lire 1000 (Maria Montessori).jpg|thumb|250px|इटालेली १००० नोट मारिया मोन्टेस्सोरीको तस्वीर]]
मारिया इटालीमा जन्मिएकि थिइन्। उनकोउनका पिताबाबु आलेसान्द्रो मोन्टेस्सरी त्यसबेला ३३ वर्षका थिए, र त्यसबेला अर्थ मन्त्रालयको एक स्थानीय अधिकारी थिए। उनी राज्यद्वारा सञ्चालित एक तमाखु कारखानामा काम गर्दथे । उनकी आमा २३ वर्षकी थिइन्। उनी त्यस समयमा राम्री, सम्पन्न तथा शिक्षित थिइन्। <ref>क्रेमर, 24; Trabalzini, 13</ref>
 
====प्रारम्भिक शिक्षा====
मोन्टेस्सरी परिवार १८७३ मा फ्लोरेन्स सहरमा बसाइँ सरे र फेरि १८७५ मा बाबुको कामका कारणले [[रोम]]मा सरे । मारिया १८७६ मा ६ वर्षको उमेरमा एक सार्वजनिक प्राथमिक स्कुलमा प्रवेश गरिन्। उनको प्रारम्भिक विद्यालय जीवन विशेष रूपले उल्लेखनीय थिएन। थिएन<ref>Trabalzini 7</ref> , हुन त उनलाई प्रथम ग्रेडमा राम्रो व्यवहारको लागि प्रमाणपत्र द्वारा सम्मानित गरिएको थियो भने अर्को वर्ष "महिलाहरूको कामको लागि" प्रमाणपत्र दिइएको थियो। <ref>27 Kramer</ref>
 
==सन्दर्भ सामग्रीहरू==