"क्यान्सर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
}}
 
'''क्यान्सर''' (चिकित्सकीय पद: [[घातक]] [[निओप्लाज्म|नियोप्लास्म]]) [[रोग|रोगहरू]]को एक वर्ग हो जसमा [[कोशिका (जीव विज्ञान)|कोशिकाहरू]]को एक समूहको ''अनियन्त्रित वृद्धि'' (सामान्य सीमा भन्दा अधिक [[कोशिका विभाजन|विभाजन]]), ''रोग आक्रमण'' (आस-पासको उतकहरूको विनाश आक्रमण) र कहिलेकाँही ''[[मेटास्टेसिस]]'' (लसिका या रक्तको माध्यमले शरीरको अन्य भागहरूमा फैलन्छ)को रूपमा देखिन्छ। क्यान्सरका यी तीन लक्षण यसलाइ [[सौम्य गाँठ या सौम्य अबुर्द|सौम्य गाँठ (ट्यूमर या अबुर्द)]] देखि विभेदित गर्छन्, जुन स्वयं सीमित छन्, आक्रामक छैनन् या मेटास्टेसिस प्रर्दशित हैन गर्छन्.अधिकांश क्यान्सरले विरामीको शरीरमा एक [[गाँठो या अबुर्द|गाँठ या अबुर्द (ट्यूमर)]] बनाउँछ, तर कुनै, जस्तै [[ल्यूकेमिया या रक्त क्यान्सर|रक्त क्यान्सर (ल्यूकेमिया)]]ले त्यस्तो गाँठो बनाउँदैन। क्यान्सरको अध्ययन, निदान, उपचार, र रोकथाम सँग सम्बंधित चिकित्साको शाखालाई [[अन्कोलोजी]] वा अबुर्द विज्ञान भन्ने गरिन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/क्यान्सर" बाट अनुप्रेषित