"गादो" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''गादो''' [[नेपाली]] [[पहिरन]] हो । यो [[काँध]]मा झुण्ड्याएर लगाइन्छ । [[मगर जाति|मगर]] र [[गुरुङ जाति|गुरुङ]] [[जाति]]ले गादो लगाउँछन् । गादोलाई पछिल्तिर [[कम्मर]]बाट दुवै छेउ अघिल्तिर दाहिनेछेउ देब्रे काँधमा र देब्रे छेउ दाहिने काँधमा [[सप्को]] मारी दोहोरो छड्के पारेर [[शरीर]]मा भिर्ने वा लाउने गरिन्छ । मगर र गुरुङ जातिका [[लोग्नेमानिस]]ले [[भाङ्ग्रा]]को गादो र [[कछाड]] लगाउँछन् । [[सिस्नु]] र त्यस्तै [[जाति|जात]]का [[वनस्पति]]बाट भाङ्ग्रा नामको [[कपडा]] बुनिन्छ । भाङ्ग्राबाट गादो बनाइन्छ । यसले [[छाती]]लाई [[जाडो]]बाट जोगाउँछ । गादो [[कुम्लो-कुटुरो]] बाँध्ने [[साधन]] पनि हो । [[लाप्चा जाति]]मा पनि यसको प्रयोग हुन्छ । लाप्चाले यसलाई [[दुमदुम]] भन्छन् ।
 
==बाहिरी लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/गादो" बाट अनुप्रेषित