"गलबन्दी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''गलबन्दी''' [[गला]]मा लगाउने [[कपडा|लुगा]] हो । यो [[जाडो]]बाट बच्न गलामा बेरिन्छ । [[सुती]] तथा [[ऊनी कपडा]]बाट गलबन्दी बनाइन्छ । खासगरी [[लोग्नेमान्छे]]ले गलबन्दी लगाउँछन् । जाडोमा [[आइमाई]]ले पनि गलबन्दी लगाउँछन् । [[नेपाल]]मा [[राष्ट्रिय पोशाक]]का साथ [[दौरा]], [[सुरुवाल]], [[टोपी]] र [[कोट]]का साथमा गलबन्दी पनि लगाइन्छ । यसको अर्को नाम [[मफलर]] हो । मफलर [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] शब्द हो । [[कथ्य]]मा यसलाई गलफन भनिन्छ । यसलाई कँधेरी वा कँध्यौरी पनि भनिन्छ ।
 
==बाहिरी लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/गलबन्दी" बाट अनुप्रेषित