"कृष्णमोहन श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: । → । (8), संग → सँग (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति ४:
[[File:Krishnamohan Nudup Memorial Garden1.JPG|thumb|कृष्णमोहनको हत्या भएको स्थानमा हाल कृष्णमोहन नुडुप स्मृति उद्यानको निर्माण भएको छ]]
 
'''कृष्णमोहन श्रेष्ठ''' नेपालको [[नेपाल सशस्त्र प्रहरी बल|शसस्त्र प्रहरी बल]]का पहिलो महानिरिक्षक थिए।
 
उनको २०५९ माघ १२ गते माओवादीहरूले [[ललितपुर जिल्ला|ललितपुर]]को [[बागडोल]]मा गोली हानी हत्या गरे।<ref name=albawaba>http://www.albawaba.com/news/maoists-kill-chief-nepal-armed-police-force</ref><ref name=weeklynepal>http://www.weeklynepal.com/index.php/2011-08-01-14-01-32/7404-2012-01-25-05-29-31</ref>
श्रेष्ठ नेपालको द्व्न्द्वमा मारिने सबै भन्दा उच्च तहका सुरक्षाकर्मी हुन्। तत्कालिन सशस्त्र प्रहरी बलका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, उनकी पत्नी [[नुडुप श्रेष्ठ]] र अंगरक्षक [[सशस्त्र प्रहरी नायव निरीक्षक]] [[सूर्यप्रसाद रेग्मी]] गोली प्रहारबाट मारिएका थिए<ref name=ausnepal>http://www.ausnepalnews.com/index.php?action=news&newsId=17531</ref>। <ref name=nyt>http://www.nytimes.com/2003/01/26/world/nepal-s-police-chief-killed.html</ref><ref name=cnn>http://articles.cnn.com/2003-01-25/world/nepal.attack_1_maoist-rebels-nepal-police-royal-nepalese-army?_s=PM:asiapcf</ref>. उनीहरू लाई नियमित मर्निङ वाकमा जाँदै गर्दा माओवादीले गोली हानेको थियो त्यसको तीन दिनपछि सरकार र माओवादीबीच दोस्रो पटक द्विपक्षीय युद्धविरामका लागि सहमति भएको थियो। <ref name=ausnepal />। हाल त्यस ठाउँमा '''कृष्णमोहन-नुडुप स्मृति उद्यान''' निर्माण गरिएको छ<ref name=ausnepal />। उनी प्रहरी सङ्गठनभित्र अत्यन्त शालीन, भद्र, मृदुभाषी, सक्षम र योग्य व्यक्तिको रूपमा चिनिन्थे <ref name=weeklynepal />।
 
पङ्क्ति १९:
चैनपुरस्थित स्थानीय [[श्री सरस्वती माध्यमिक विद्यालयबाट]] पूरा गर्दै धरानस्थित महेन्द्र कलेजबाट आई.ए. र त्रिचन्द्र कलेज काठमाण्डौंबाट अंग्रेजी विषय लिई स्नातक गरेका श्रेष्ठले प्रहरी सेवामा कार्यरत रहँदा बेलायत स्थित लाईसेस्टर युनिभर्सिटीबाट क्रिमिनल जस्टिस एण्ड पुलिस म्यानेजमेन्ट विषयमा पोष्ट ग्र्याजुएट गरेका थिए।
 
स्नातक गरेको लगत्तै [[चैनपुर (स्पष्टता)|चैनपुर]]मा आफैले अध्ययन गरेको स्कुल [[श्री सरस्वती मा.वि. चैनपुर]]मा २०२५ देखि २०२७ साल सम्म प्रधानाध्यपकका रूपमा सेवा गरेका श्रेष्ठ। २०२७ सालमा खुल्ला प्रतियोगिताबाट छनौट भई प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरी नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डि.आई.जी.पी.) हुँदै नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (ए.आई.जी.पी.) सम्म भए। त्यसै बेला तत्कालीन सरकारद्वारा नेपाल प्रहरी तथा [[शाही नेपाली सेना]]बाट अधिकारीहरू लिएर एउटा अर्धसैन्य बलको गठन गर्‍यो। यसरी गठन गरिएको [[सशस्त्र प्रहरी बल]]को पहिलो महानिरीक्षकको रूपमा २०५७ साल माघ १९ गते कृष्णमोहन नियुक्त भएका थिए<ref name=hamrosankhuwasabha />।
 
कृष्णमोहन श्रेष्ठको [[व्याडमिण्टन]], [[भलिबल]] र [[फूटबल]] जस्ता खेलहरूमा निकै गहिरो रूचि थियो। उनी साहित्य तथा सँगीतको क्षेत्रमा समेत रुचि राख्थे भने समाज सेवामा समेत उनी कृयाशील थिए।
पङ्क्ति २५:
==पुरस्कार तथा मान पद्‍वी==
 
श्रेष्ठले [[शुभराज्यभिषेक पदक]], [[गद्धी आरोहण रजत महोत्सव पदक]], [[परदेश सेवा पदक]], [[सार्क स्मृती पदक]], [[दुर्गम सेवा पदक]], [[यू.एन. पदक]], [[गोरखा दक्षिणबाहु दोस्रो]], [[त्रिशक्ति पट्ट]] तेस्रो र चौंथो लगायतका पुरस्कार र पदक पाएका थिए। तत्कालीन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]] बाट २०६० जेष्ठ ३० गते मरणोपरान्त सुप्रसिद्ध [[प्रबल गोरखा दक्षिणबाहु पहिलो]] प्रदान गरिएको थियो। त्यस्तै गरी [[श्रीमती नुडुप श्रेष्ठ]] लाई मरणोपरान्त [[सुप्रबल गोरखा दक्षिणबाहु]] दोस्रो प्रदान गरिएको थियो<ref name=hamrosankhuwasabha />।
 
==सन्दर्भ==