"पुलिङ्गी" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
सा Robot: Removing selflinks
पङ्क्ति १:
उच्च कोटीका प्राणीहरू मध्ये जो सँग [[लिङ्ग|पुरुष जनेन्द्रीय]] हुन्छ उनीहरू [['''पुलिङ्गी]]''' हुन्छन। '''पुलिंगी''' एक जीवको लिंग हो जसले साना मोबाइल [[ग्यामेट्स]] पैदा गर्दछ जसलाईको स्पर्म या [[शुक्राणू]] पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी [[अण्डा]] संग क्रिया गरेर एक [[गर्भ]]को रूपमा विकास गर्न सक्छ।
 
हर कुनै प्रजाति यस पुलिंगी, स्त्रीलिंगी वा अन्तर्लिंगी को चिनारी बाट भने चिन्न सकिदैन। मान्छे र जनावरहरूमा लिंग जहा लिंग (अङ्ग) बाट बताउन सकिन्छ त्यहि अन्य जीवहरूमा यो धेरै अन्य कुराहरूमा निर्भर गर्दछं। मानिसको भाले जातिको व्यक्तिलाई पनि पुलिंगी' भनिन्छ।
"https://ne.wikipedia.org/wiki/पुलिङ्गी" बाट अनुप्रेषित