"कण्ठमाला" का संशोधनहरू बिचको अन्तर

सा HotCat द्वारा श्रेणी:गहना जोडियो
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''कण्ठमाला''' [[घाँटी]]मा लगाउने [[गहना]]को एक प्रकार हो । [[मखमल]]को [[कपडा]] काटेर गोलाकार बनाई बीच-बीचमा [[मुगा]] तथा [[सुन]]का [[गेडी]] मिलाएर कण्ठमाला बनाइन्छ । [[मगर जाति|मगर]], [[गुरुङ जाति|गुरुङ]], [[कुमाल]], [[राई जाति|राई]], [[लिम्बु जाति|लिम्बू]] जातिमा कण्ठमाला प्रचलित छ । यसलाई [[कण्ठश्री]] वा [[मुगामाला]] पनि भनिन्छ ।
 
[[श्रेणी:गहना]]
"https://ne.wikipedia.org/wiki/कण्ठमाला" बाट अनुप्रेषित