"गोरखाली" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
|||
पङ्क्ति २:
[[File:Gurkha Soldier Monument, London - April 2008.jpg|right|thumb|[[हर्स गार्डस अवेन्यु]]मा एक गोर्खाको प्रतिमा, जुन [[रक्षा मंत्रालय (युनाईटेड किंगडम)|रक्षा मंत्रालय]]को बाहिर छ, [[वेस्टमिन्सटर सहर]], [[लण्डन]]मा.]]
'''
गोर्खालीहरू आफ्नो साहस र हिम्मतको लागि विख्यात छन् र उनीहरू [[नेपाली आर्मी]] [[भारतीय आर्मी]]को [[गोरखा रेजिमेन्ट]] र [[ब्रिटिश आर्मी]]को [[गोरखा ब्रिगेज]]को लागि पनि खुबै जानिन्छन्। गोर्खालीहरूलाई [[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]का अधिकारीहरूले '''मार्शल रेश''' भनेर उपाधी दियेका थिए। उनीहरूका अनुसार गोर्खाली प्राकृतिक रूपमै योद्धा हुन्छन् र युद्धमा आक्रमक हुन्छन, वफादारी र साहसको गुण हुन्छ गोर्खालीहरूमा, आत्म निर्भर हुन्छन, भौतिक रूपबाट बलियो र फुर्तीलो, सुब्यवस्थित हुन्छन, लामो समय सम्म कडा मेहनत गर्ने, हठी योद्धा, [[मिलेट्री रणनैतिकार]] हुन्छन् गोर्खालीहरू।
|