"नेपाल अधिराज्यको संविधान २०१५" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: २००७ सालको क्रान्तिले राणा शासनको अन्त्यपछि संविधान सभाको निर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
२००७ सालको क्रान्तिले राणा शासनको अन्त्यपछि [[संविधान सभाकोसभा]]को निर्वाचन गराउने र त्यस [[संविधान सभालेसभा]]ले नयाँ संविधान निर्माण गर्ने गरी अन्तरिम संविधान लागू गरेता पनि देशलाई [[संसदीय व्यवस्था]] तर्फ लैजानका लागि [[राजा महेन्द्र]] ले यो संविधान जारी गरेका हुन्। यो संविधान २०१५ फागुन ७ गते घोषणा गरिएको थियो। २०१६ सालको निर्वाचन यसै संविधान अनुसार भएको थियो।
 
{{stub}}