"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यो संविधान हाल विद्यमान रहेको देशको मूल कानून हो। यो २०६३ जेठमा व्यवस्थापिका [[स‌ंसद]]बाट जारी गरिएको हो।
दिल्ली सम्झौता पछि राजाको शासन विरूद्ध आन्दोलनरत ७ [[राजनीतिक दल]] र [[संसदिय व्यवस्था]] कै विरूद्धमा हिंसात्मक अभियान चलाईरहेको [[नेकपा माओवादी]] मिलेर शान्तिपूर्ण आन्दोलन भयो र विघटित [[संसद]] पुनर्स्थापित भयो। बिद्रोही माओवादी र सरकारबीच [[विस्तृत शान्ति सम्झौता]] सम्पन्न भयो। त्यसपछि नेपालको अन्तरिम संविधान २०६३ निर्माण भयो। संविधानसभाको निर्वाचन सम्पन्न भै त्यसले नयाँ संविधान निर्माण गरेर लागू नहुञ्जेल सम्मका लागि यो संविधान लागू भएको हो।
{{stub}}
[[Category:ऐन कानून]]
१८,४८६

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/38566" बाट अनुप्रेषित