"रामानाथस्वामी मन्दिर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ७१:
==तीर्थ==
रामेश्वरम शहर र रामानाथजीको प्रसिद्ध मन्दिर यस [[टापू]]को उत्तरमा अवस्थित छ । टापुको दक्षिणी कुनामा धनुषकोटि नामक तिर्थ छ, जहाँ हिन्द महासागर देखि बंगालको खाडी मिसिन्छ । त्यहि स्थानलाई [[सेतुबंध]] भन्छन् । मान्छेका विश्वास छ कि श्रीरामले श्रीलंकामा चढाई गर्नको लागि समुन्द्रमा जुन सेतु बांध थियो, त्यो त्यहि स्थान देखि आरंभ भयो । यस कारण धनुष-कोटिको धार्मिक महत्व धेरै छ । यही देखि कोलम्बोको जहाज जाने गरेको छ । अब यो स्थान चक्रवाती आँधीमा बिलय भएको छ ।
===गन्धमादन पर्वत===
रामेश्वरम शहर देखि करीब डेढ माइल उत्तर-पूर्वमा [[गंधमादन पर्वत]] नामको एउटा सानो पहाडी छ । हनुमानजीले त्यहि पर्वत देखि समुन्द्रलाई पार गर्नका लागि उडेका थिए । पछी रामले श्रीलंकामा चढाई गर्नको लागि यहाँ विशाल सेना संगठित गरेका थिए । यस पर्वतमा एउटा सुन्दर मन्दिर बनेको छ, जहाँ श्रीरामको चरण-चिन्हको पूजा गरिन्छ । यसलाई पादुका मन्दिर भन्छन् ।
रामेश्वरमको यात्रा गर्नेहरुलाई हरेक ठाँउमा राम-कथाको आवाज सुनिन्छ । रामेश्वरमको विशाल टापुको कुना-कुनाको भूमिमा रामको कथा जोडिएको छ । कुनै ठाँउमा रामले सीताजीको तिर्खा मेट्नका लागि धनुषको सिरले इनार खनेका थिए,त कहिँ वहाँले सेनानायकहरू सँग सल्लाह गरेका थिए । कहीं सीताजीले अग्नि-प्रवेश गरेकी थिइन त कुनै अन्य स्थानमा [[श्रीराम अवतार|श्रीराम]]ले आफ्नो जटा देखि मुक्ति पाएका थिए । यस्तो सयों कथाहरु प्रचलित छ । यहाँ राम-सेतुको निर्माणमा प्रयोग भएको ढुंगा पनि पाइन्छन्, जुन पानीमा तैरिने गरेको छ । मान्यता अनुसार नल-निल नामक दुई वाँदरहरूले उनले पाएको वरदानको कारण जस ढुंगा शिलालाई छून्थे, त्यो पानीमा तैरिन्थ्यो, जुन सेतुको निर्माणमा काम आयो । एउटा मान्यतानुसार यो दुवै सेतु-विद्यामा पोख्त थिए।
|