"तुलसीलाल अमात्य" का संशोधनहरू बिचको अन्तर

ja iw
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{wikify}}
'''तुलसीलाल अमात्य'''को जन्म सन् १९१६ मे महिनामा [[ललितपुर]]को क्वाँबहाल टोलमा भएको हो ।
'''तुलसीलाल अमात्य'''को जन्म सन् १९१६ मे महिनामा [[ललितपुर]]को क्वाँबहाल टोलमा भएको हो । उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहनुभयो । [[भारत]] स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्त १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलोपटक ६ महिना जेल पर्नुभयो । २०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई [[नेपाल कम्युनिष्ट पार्टी]]को संसदीय दलको नेता निर्वाचित हुनुभयो । सन् १९४५ मा नेपाल मजदूर किसान संगठनको निर्माण गरी संस्थापक अध्यक्ष, सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि 'नेकपा (अमात्य)' को गठन एवम् नेतृत्व सम्हाल्नुभयो । सन् १९७९ मा आममाफीपछि देश र्फकनुभयो । २०४६ सालको [[जनआन्दोलन]]मा संयुक्त बाममोर्चाको मानार्थ अध्यक्ष, [[नेकपा (एमाले)]] को पाँचौँ अधिवेशनपछि उहाँ सो दलमा समाहित हुनुभयो । सन् १९३८ मा त्रिचन्द्र कलेजबाट स्नातक, सन् १९४३ मा भारतको लखनउबाट अर्थशास्त्रको स्नातकोत्तर गर्नुभएका अमात्य राजनीतिक जीवनक्रममा सन् १९४८ मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहनुभएको थियो । सन् १९६० मा पंचायती शासनकालमा सर्वस्वहरण गरियो । सन् १९५० मा [[दिल्ली]] सम्झौताको विरोध गरेबावत उहाँ मोतिहारी जेलमा आठ महिना बन्दी हुनुभयो । 'कुन बाटो', 'राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम', 'समाजवादी दलको संगठनात्मक समीक्षा' जस्ता पुस्तक लेख्ने अमात्य नेकपा (एमाले) को पहिलोपटक सरकार बनेका बखत चीनका लागि शाही नेपाली राजदूत हुनुहुन्थ्यो ।
 
उहाँ सन् १९३३ देखि राजनीतिमा सक्रिय रहनुभयो । [[भारत]] स्वतन्त्र भएको खुसीमा सन् १९४७ अगस्त १५ तारिखमा पाटनमा भएको जुलुसको नेतृत्व गर्दा पहिलोपटक ६ महिना जेल पर्नुभयो ।
 
२०१५ सालको आम निर्वाचनमा ललितपुरबाट प्रतिनिधिसभामा सदस्य निर्वाचित भई [[नेपाल कम्युनिष्ट पार्टी]]को संसदीय दलको नेता निर्वाचित हुनुभयो ।
 
सन् १९४५ मा नेपाल मजदूर किसान संगठनको निर्माण गरी संस्थापक अध्यक्ष, सन् १९६१ मा बनारसमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट महासचिव, नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि 'नेकपा (अमात्य)' को गठन एवम् नेतृत्व सम्हाल्नुभयो । सन् १९७९ मा आममाफीपछि देश र्फकनुभयो ।
 
२०४६ सालको [[जनआन्दोलन]]मा संयुक्त बाममोर्चाको मानार्थ अध्यक्ष, [[नेकपा (एमाले)]] को पाँचौँ अधिवेशनपछि उहाँ सो दलमा समाहित हुनुभयो ।
 
सन् १९३८ मा त्रिचन्द्र कलेजबाट स्नातक, सन् १९४३ मा भारतको लखनउबाट अर्थशास्त्रको स्नातकोत्तर गर्नुभएका अमात्य राजनीतिक जीवनक्रममा सन् १९४८ मा नेपाली राष्ट्रिय कांग्रेसको केन्द्रीय कार्यसमितिको सदस्य रहनुभएको थियो । सन् १९६० मा पंचायती शासनकालमा सर्वस्वहरण गरियो ।
 
सन् १९५० मा [[दिल्ली]] सम्झौताको विरोध गरेबावत उहाँ मोतिहारी जेलमा आठ महिना बन्दी हुनुभयो ।
 
'कुन बाटो', 'राष्ट्रिय प्रजातान्त्रिक कार्यक्रम', 'समाजवादी दलको संगठनात्मक समीक्षा' जस्ता पुस्तक लेख्ने अमात्य नेकपा (एमाले) को पहिलोपटक सरकार बनेका बखत चीनका लागि शाही नेपाली राजदूत हुनुहुन्थ्यो ।
उहाँको निधन २०५४ साल साउन १७ गते भयो ।