"बङ्गलादेश राष्ट्रिय क्रिकेट टोली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
|image = Bangladesh Cricket Board Logo.png
|image_caption = बंगलादेश राष्ट्रिय क्रिकेट टिमको लोगो
|current official rank = १०औ ([[टेष्टटेस्ट क्रिकेट|टेष्टटेस्ट]]) <br/> ९औ ([[अन्तर्राष्ट्रिय एकदिवसीयएक दिवसीय क्रिकेट|ओ डि आईओडिआई]])<br/> १०औ ([[टि-ट्वान्टी क्रिकेट|टि-ट्वान्टी]])
|number of tests = ८३
|most recent test match= बिरुद्ध [[न्युजिल्याण्ड क्रिकेट टिम|न्युजिल्याण्ड]]
पङ्क्ति १८:
}}
 
बंगलादेशको राष्ट्रिय क्रिकेट टिम (बंगाली : বাংলাদেশ জাতীয় ক্রিকেট দল) [[बंगलादेश]]को प्रतिनिधित्व गर्ने राष्ट्रिय क्रिकेट टिम हो । यसको संचालन तथा समन्वय बंगलादेश क्रिकेट बोर्ड (बिसिबि) द्वारा गर्ने गरिन्छ । बंगलादेश एउटा पूर्ण परिक्षण पश्चात [[अन्तर्राष्ट्रिय क्रिकेट परिषद|(अईसिसी)]] को सदस्य हुनुका साथै एकदिवसीय अन्तर्राष्ट्रिय तथा टेस्ट खेल्ने दशौ राष्ट्र हो । बंगलादेशले आफ्नो पहिलो टेस्ट म्याच [[भारत राष्ट्रिय क्रिकेट टिम|भारत]]को बिरुद्ध [[ढाका]]मा सन् २००० मा खेलेको थियो । सन् १९७९ मा इंग्ल्याण्डमा भएको आइसीसी ट्रफीमा बंगलादेशले आफ्नो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]]मा सुरुअवात गरेको थियो जसमा उसले २ जित र २ हारको नतिजा निकालेको थियो । बंगलादेशले सन् १९८६ मा भएको एसिया कपको मार्फत अन्तर्राष्ट्रिय क्रिकेटको आधिकारिक सुरुवात गरेको थियो ।
 
सन् १९८६ मार्च ३१ मा बांग्लादेशले एशिया कपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]] बिरुद्ध आफ्नो पहिलो [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] म्याच खेलेको थियो । बंगलादेशले क्रिकेटमा थोर-थोरै देशको शहरी क्षेत्रहरुमा आफ्नो लोकप्रियतालाई कायम गरेको छ । फुटबल बंगलादेशमा लामो समय सम्म लोकप्रिय खेलको रुपमा रहेको थियो । क्रिकेट बंगलादेशले सन् १९९७ मा [[मलेसिया]]मा भएको आइसिसी ट्रफी जितेर सन् १९९९ को आइसिसी वर्ल्डकपको लागि छनौट भएको थियो । त्यसपछि बंगलादेशमा क्रिकेटको स्तर बढ्दै गएको छ र हाल सम्म कायम रहेको छ , बंगलादेशले सन् १९९९ को क्रिकेट बिश्वकपमा शानदार प्रदर्शन गर्दै अप्रत्यासित रुपमा [[पाकिस्तान राष्ट्रिय क्रिकेट टिम|पाकिस्तान]]लाई हराएको थियो र [[स्कटल्याण्ड राष्ट्रिय क्रिकेट टिम|स्कटल्याण्ड]]लाई पनि पाखा लगाएको थियो । सन् १९९७ मा बंगलादेशले [[अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट|वनडे]] खेल्ने आधिकारिक मान्याता पाएको थियो भने [[टेस्ट क्रिकेट|टेस्ट]] खेल्ने मान्यता सन् २००० जुन २६ मा पाएको थियो ।
 
 
==सन्दर्भ सामग्रीहरू==