"नेपाल अधिराज्यको संविधान २०४७" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
(नयाँ पृष्ठ: २०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त्य भयो। ...)
 
२०४६ सालको जनआन्दोलन पश्चात् [[पञ्चायती व्यवस्थाकोव्यवस्था]]को अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन [[राजा बीरेन्द्र]] बाट यसको घोषणा २०४७ मंसीर २३ गते भएको थियो। [[नेपालको अन्तरिम संविधान २०६३]] लागू भएपछि यो संविधान खारेज भएको हो।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/38466" बाट अनुप्रेषित