"सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति" का संशोधनहरू बिचको अन्तर

Category:क्रान्तिहरू
सा robot Modifying: es:Revolución rusa de 1905; अंगराग परिवर्तन
पङ्क्ति ३:
सामाजिक-प्रजातन्त्रवादीहरू तथा बोल्सेभिकहरूद्वारा नेतृत्व गरिएका मजदुरहरूले १ सिन १ रातसम्म मोर्चाबन्दी गरेर भारी तोपहरूले सुसज्जित जारसाही फौजको विरुद्ध डटेर वीरतापूर्वक संग्राम गरे । सन् १९०६ मा हड्तालहरूमा १० लाखभन्दा बढी मजदुरहरूले भाग लिए । सन् १९०६ को पूर्वाधमा किसान आन्दोलन पनि आधाभन्दा बढी अञ्चलहरूमा फैलिएको थियो । प्रथम रुसी क्रान्ति असफल रह्यो । तर त्यसको ऐतिहासिक महत्त्व भने निकै नै ठूलो थियो । सन् १९०५-१९०७ को रुसी क्रान्ति जारसाही रूपका आम जन-समुदायको निम्ति, लेनिनको शब्दमा, 'ठूलो प्राभ्यास' नै थियो । यसको अभावमा सन् १९१७ को अक्टोबरमा मजदुरवर्गको विजय सम्भव हुने थिएन । सन् १९०५-१९०७ को रुसी क्रान्तिले एसियाली मुलुकहरूमा पनि क्रान्तिकारी आन्दोलनको विकासमा निकै गहकिलो प्रभाव पारेको थियो ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग १-४. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ४६८</ref>
 
== स्रोतहरू ==
{{commons|Category:Russian Revolution of 1905|सन् १९०५-१९०७ को प्रथम रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति}}
{{reflist}}
 
{{Link FA|lv}}
 
[[Category:रुसको इतिहास]]
[[Category:क्रान्तिहरू]]
 
[[ca:Revolució russa de 1905]]
Line १६ ⟶ १९:
[[en:1905 Russian Revolution]]
[[eo:Rusia revolucio de 1905]]
[[es:Revolución Rusarusa de 1905]]
[[et:1905. aasta revolutsioon]]
[[fi:Venäjän vuoden 1905 vallankumous]]
Line ३६ ⟶ ३९:
[[uk:Революція 1905—1907]]
[[zh:俄國1905年革命]]
 
[[Category:रुसको इतिहास]]
[[Category:क्रान्तिहरू]]