"पुरुष" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
'''पुरुष''' (♂) एक [[पुलिङ्गी]] हो जस्को व्यवहार र हाउभाउमा पुरुषत्व हुन्छ।
'''पुरुष''' (♂) एक जीवको [[लिंग]] हो जसले साना मोबाइल [[ग्यामेट्स]] पैदा गर्दछ जसलाईको स्पर्म या [[शुक्राणू]] पनि भन्छन्। हरेक एक शुक्राणू एक पोथी [[अण्डा]] संग क्रिया गरेर एक [[गर्भ]]को रूपमा विकास गर्न सक्छ।
 
हर कुनै प्रजाति यस पुरुष र [[स्त्री]]को चिनारी बाट भने चिन्न सकिदैन। मान्छे र जनावरहरूमा लिंग जहा लिंग (अङ्ग) बाट बताउन सकिन्छ त्यहि अन्य जीवहरूमा यो धेरै अन्य कुराहरूमा निर्भर गर्दछं। मानिसको भाले जातिको व्यक्तिलाई पनि पुरुष' भनिन्छ।
==सन्दर्भ सामग्री==
{{reflist}}
==बाह्य सूत्र==
 
[[श्रेणी:मानिसलिङ्ग]]
 
 
{{stub}}
 
 
[[hi:पुरुष]]
 
[[new:मिजं]]
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/384508" बाट अनुप्रेषित