"नयाँ दिल्ली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८४:
 
=== जलस्रोत ===
[[चित्र:DElhi-Water-Chanel.gif|thumb|200px|दिल्लीको जल संरचना]]
भूमिगत जलभृत लाखौं वर्ष देखि प्राकृतिक रूपले नदिहरू र बरसाती धाराहरूबाट नवजीवन पाई रहेकाछन्। भारतमा गंगा-यमुनाको मैदान यस्तो क्षेत्र हो, जसमा सबै भन्दा उत्तम जल संसाधन मौजूद रहेको छ। यहाँ राम्रो वर्षा हुन्छ र हिमालयको हिमतालहरूबाट निक्लने सदाबहार नदिहरू बग्ने गर्छन्।दिल्ली जस्तै केही क्षेत्रहरूमा पनि केही यस्तो नै छ। यसको दक्षिणी पठारी क्षेत्रको ढलाव समतल भाग तिर छ, जसमा पहाडी श्रृंखलाहरूले प्राकृतिक तालहरू बनाईदिएको छ। पहाडहरूमा रहेका प्राकृतिक वनाच्छादन कयौं बाह्रमासे जलधाराहरूको उद्गम स्थल हुने गर्द थिए।
 
भूमिगत जलभृत लाखौं वर्ष देखि प्राकृतिक रूपले नदिहरू र बरसाती धाराहरूबाट नवजीवन पाई रहेकाछन् । भारतमा गंगा-यमुनाको मैदान यस्तो क्षेत्र हो, जसमा सबैभन्दा राम्रो जल संसाधन रहेको छ । यहाँ राम्रो वर्षा हुन्छ र हिमालयको हिमतालहरूबाट निक्लने सदाबहार नदिहरू बग्ने गर्छन् । दिल्ली जस्तै केही क्षेत्रहरूमा पनि केही यस्तो नै छ । यसको दक्षिणी पठारी क्षेत्रको ढलाव समतल भाग तिर छ, जसमा पहाडी श्रृंखलाहरूले प्राकृतिक तालहरू बनाईदिएको छ । पहाडहरूमा रहेका प्राकृतिक बनाश्पति कयौं बाह्रमासे जलधाराहरूको उद्गम स्थल हुने गर्द थिए । दिल्ली व्यापारिक केन्द्रको रूपमा आज जुन स्थितिमा छ, त्यसको कारण यहाँ भएको एक यातायात योग्य चौडा नदी [[यमुना नदी|यमुना]]को हुनु नै हो, जसमा माल ढुवानी पनि गर्न सकिन्थ्यो । ई.पूर्व ५०० मा पनि निश्चित नै यो एक यस्तो ऐश्वर्यशाली नगरी थियो, जसको सम्पत्तिहरूको रक्षाको लागि नगर बनाउनु आवश्यकता परेको थियो । सलीमगढ र पुरानो किल्लाको खोदाइबाट प्राप्त तथ्यहरू र पुरानो किलाहरूबाट यसको यति प्राचीन नगर हुनुको प्रमाण पाइन्छ । ई.पू. १००० पछि देखि त यसको इतिहास, यसको युद्धपदहरू र यसबाट बदलिने राजवंशहरूको पर्याप्त विवरणहरु भेटिन्छ । भौगोलिक दृष्टिले अरावलीको श्रृंखलाहरूले घेरिएर रहेको कारण दिल्लीको शहरी बस्तिहरूलाई केही विशेष उपहार मिलेका छन । अरावली श्रृंखला र यसमा रहेका प्राकृतिक वनहरूबाट निस्कने तीन बाह्रमासे नदिहरू दिल्लीको मध्यभागबाट बग्ने यमुनामा मिल्ने गर्दथे । दक्षिण एशियाली भूसंरचनात्मक परिवर्तनले अब यमुना आफ्नो पुराना बाटोबाट बीस किलोमीटर पूर्व तिर सरेको छ । ई. पूर्व ३००० मा यो नदी दिल्लीमा वर्तमान 'रिज'को पश्चिम भएर बग्ने गर्दथ्यो । त्यहि युगमा अरावलीको श्रृंखलाहरूको अर्को तर्फ[[सरस्वती नदी]] बग्ने गर्दथ्यो, जुन पहिले त पश्चिम तिर सर्‍यो र त्यस पछि भौगोलिक संरचनामा भूमिगत भएर पूर्णत: लुप्त भएर गयो । एक अंग्रेजद्वारा सन् १८०७ मा गरिएको सर्वेक्षणको आधारमा बनेका नक्शामा त्यो जलधाराहरू देखाईएका छन, जुन दिल्लीको यमुनामा मिल्ने गर्दथे । एक तिलपतको पहाडहरूमा दक्षिणबाट उत्तर तिर बग्थ्यो भने दोस्रो हौजखासमा अनेक सहायक धाराहरूलाई समेट्दै पूर्व तिर बग्ने बारापुलाको स्थानमा निजामुद्दीनको माथि तिर यमुना प्रवाहमा गएर मिसिन्थ्यो । तेस्रो र यिनिहरूबाट ठूलो धारा जसलाई साहिबी नदी (पूर्व नाम रोहिणी) भन्थे, दक्षिण-पश्चिमबाट रिजको उत्तरमा यमुनामा भेट्थ्यो । सम्भवत: विवर्तनिक हलचलको कारण यसको बहावको मुनिको भूभाग केही माथी उठ्यो । जसबाट यसको पानी यमुनामा पानी झर्न बन्द भयो र पछिल्लो मार्गवाट यसको ज्यादा पानी नजफगढ पोखरिमा जान लाग्यो । करिब ७० वर्ष पहिले सम्म यस पोखरिको आकार २२० वर्ग किलोमीटर थियो । अंग्रेजहरूले साहिबी नदीको गाद निकालेर ताल सफाई गरेर नाला नजफगढको नाम दिए र यसलाई यमुनामा मिलाई दिए । यही जलधाराहरू र यमुना-दिल्लीमा अरावलीको श्रृंखलाहरूको कचौरामा बस्ने अनेकौं बस्तिहरू र राजधानिहरूलाई सदा पर्याप्त जल उपलब्ध गर्दै आएको थियो । [[हिमालय]]को [[हिमनदी]]बाट निस्केको कारण यमुनामा सधै पानी रहिरहन्छ । तर अन्य उपर्युक्त उपनदिहरू आज भन्दा २०० वर्ष पहिला सम्म मात्र, जब सम्म कि अरावलीको पर्वतमाला प्राकृतिक वन ढाकिएर रहेको थियो त्यतिखेर सम्म मात्र सदाबहार रहन सके । समस्या यो छ कि दिल्लीमा वनहरूको कटान खिलजिहरूको समय देखि नै शुरू भएको थियो । इस्लाम स्वीकार न गर्ने स्थानीय विद्रोहिहरू र लूटपाट गर्ने मेवहरूलाई दमन गर्नको लागि यस्तो गरिएको थियो । साथ बढ्दो शहरी जनसंख्याको भार भन्दा पनि वन क्षेत्र सानो हुदै गएको छ । ब्रिटिशकालमा अङ्ग्रेजी शासनको समयमा दिल्लीमा सडकहरूको निर्माण र बाढि अवरोधी बांध बनाउनाले पर्यावरण परिवर्तनको कारण यि जलधाराहरू वर्षमा ग्रीष्मको समय सुख्दै गए । स्वतन्त्रता पछिको समयमा बरसाती नालाहरू, फुटपाथहरू र गल्लिहरूलाई सीमेंटले पक्का गरियो, यसले यि धाराहरूमा पानी जाने स्वाभाविक मार्गहरू अवरुद्ध हुदे गए । बिसुद्ध रूपमा सिमेंट कंक्रीटहरू निर्माण कार्यको कारण यिनीहरूलाई भूमिगत पानिलाई नदीमा मिसाउने उपाय रहेन । आज यिनै नदिहरूमा नगरको बढी फोहरमैलानै मात्र मिसिने गरेको छ ।
दिल्ली व्यापारिक केन्द्रको रूपमा आज जुन स्थितिमा छ, त्यसको कारण यहाँ भएको एक यातायात योग्य चौडा नदी [[यमुना नदी|यमुना]]को हुनु नै हो, जसमा माल ढुवानी पनि गर्न सकिन्थ्यो। ई.पूर्व ५००मा पनि निश्चित नै यो एक यस्तो ऐश्वर्यशाली नगरी थियो, जसको सम्पत्तिहरूको रक्षाको लागि नगर प्राचीर बनाउनु आवश्यकता परेको थियो। सलीमगढ र पुरानो किल्लाको खोदाइबाट प्राप्त तथ्यहरू र पुरानो किलाहरूबाट यसको यति प्राचीन नगर हुनुको प्रमाण मिल्छन। ई.पू.[[१०००]] पछि देखि त यसको इतिहास, यसको युद्धपदहरू र यसबाट बदलिने राजवंशहरूको पर्याप्त विवरण भेटिन्छ।
 
भौगोलिक दृष्टिले अरावलीको श्रृंखलाहरूले घेरिएर रहेको कारण दिल्लीको शहरी बस्तिहरूलाई केही विशेष उपहार मिलेकाछन। अरावली श्रृंखला र यसमा रहेका प्राकृतिक वनहरूबाट निस्कने तीन बाह्रमासे नदिहरू दिल्लीको मध्यभागबाट बग्ने यमुनामा मिल्ने गर्दथे। दक्षिण एशियाली भूसंरचनात्मक परिवर्तनले अब यमुना आफ्नो पुराना बाटोबाट बीस किलोमीटर पूर्व तिर सरेको छ। ई. पूर्व 3000मा यो नदी दिल्लीमा वर्तमान 'रिज'को पश्चिम भएर बग्ने गर्दथियो। त्यहि युगमा अरावलीको श्रृंखलाहरूको अर्को तर्फ[[सरस्वती नदी]] बग्ने गर्दथियो, जुन पहिले त पश्चिम तिर सर्‍यो र त्यस पछि भौगोलिक संरचनामा भूमिगत भएर पूर्णत: लुप्त भयो।
 
एक अंग्रेजद्वारा १८०७मा गरिएको सर्वेक्षणको आधारमा बनेका नक्शामा त्यो जलधाराहरू देखाईएका छन, जुन दिल्लीको यमुनामा मिल्ने गर्दथे। एक तिलपतको पहाडहरूमा दक्षिणबाट उत्तर तिर बग्थ्यो भने दोस्रो हौजखासमा अनेक सहायक धाराहरूलाई समेट्दै पूर्व तिर बग्ने बारापुलाको स्थानमा निजामुद्दीनको माथि तिर यमुना प्रवाहमा गएर मिल्थ्यो। तेस्रो र यिनिहरूबाट ठूलो धारा जसलाई साहिबी नदी (पूर्व नाम रोहिणी) भन्थे, दक्षिण-पश्चिमबाट रिजको उत्तरमा यमुनामा मिल्थ्यो। सम्भवत: विवर्तनिक हलचलको कारण यसको बहावको मुनिको भूभाग केही माथी उठ्यो। जसबाट यसको पानी यमुनामा पानी झर्न बन्द भयो र पछिल्लो मार्गवाट यसको ज्यादा पानी नजफगढ पोखरिमा जान लाग्यो। करिब ७० वर्ष पहिले सम्म यस पोखरिको आकार २२० वर्ग किलोमीटर थियो। अंग्रेजहरूले साहिबी नदीको गाद निकालेर ताल सफाई गरेर नाला नजफगढको नाम दिए र यसलाई यमुनामा मिलाई दिए। यही जलधाराहरू र यमुना-दिल्लीमा अरावलीको श्रृंखलाहरूको कचौरामा बस्ने अनेकौं बस्तिहरू र राजधानिहरूलाई सदा पर्याप्त जल उपलब्ध गर्दै आएको थियो।
 
[[हिमालय]]को [[हिमनदी]]बाट निस्केको कारण यमुनामा सधै पानी रहीरहन्छ। तर अन्य उपर्युक्त उपनदिहरू आज भन्दा २०० वर्ष पहिला सम्म मात्र, जब सम्म कि अरावलीको पर्वतमाला प्राकृतिक वन ढाकिएर रहेको थियो त्यतिखेर सम्म मात्र सदाबहार रहन सके। खेद यो छ कि दिल्लीमा वनहरूको कटान खिलजिहरूको समय देखि नै शुरू भएको थियो। इस्लाम स्वीकार न गर्ने स्थानीय विद्रोहिहरू र लूटपाट गर्ने मेवहरूलाई दमन गर्नको लागि यस्तो गरिएको थियो। साथ नै बढती शहरी आबादीको भार भन्दा पनि वन क्षेत्र सानो हुदै गाएको छ।
 
ब्रिटिश कालमा अङ्ग्रेजी शासनको समयमा दिल्लीमा सडकहरूको निर्माण र बाढि अवरोधी बांध बनाउनाले पर्यावरण परिवर्तनको कारण यि जलधाराहरू वर्षमा ग्रीष्मको समय सूक्दै जाने लागे। स्वतन्त्रता पछिको समयमा बरसाती नालाहरू, फुटपाथहरू र गल्लिहरूलाई सीमेंटले पक्का गरियो, यसले यि धाराहरूमा पानी जाने स्वाभाविक मार्गहरू अवरुद्ध हुदे गए। विशद रूपमा सीमेंट कंक्रीटहरू निर्माण कार्यको कारण यिनीहरूलाई भूमिगत जलभृत्तों या नदीमा मिलाउने उपाय रहेन। आज यिनी नदिहरूमा नगरको अधिकतम फोहरमैला नै मात्र खस्ने गर्छ।
 
=== हावापानी ===
"https://ne.wikipedia.org/wiki/नयाँ_दिल्ली" बाट अनुप्रेषित