"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८०:
[[चित्र:Sanchi2.jpg|thumb|270px| तेस्रो शताब्दीमा [[सम्राट अशोक]]द्वारा बनाईएको [[मध्य प्रदेश]]मा अवस्थित [[साँचीको स्तूप]] ]]
 
दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश [[चालुक्य]], [[चेर]], [[चोल]], [[पल्लव]] तथा [[पांड्य]] स्थापित भए । [[प्राचीन भारतीय विज्ञान तथा प्रविधि|विज्ञान]], [[भारतीय कला|कला]], [[भारतीय साहित्य|साहित्य]], [[भारतीय गणित|गणित]], [[खगोल शास्त्र]], [[प्राचीन प्राविधिक]], [[धर्म]], तथा [[दर्शन]] यीनै राजाहरूको शासनकालमा विकशित भए । १२औं शताब्दीको प्रारंभमा, भारतमा [[इस्लामी आक्रमण]] पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग [[दिल्ली सल्तनत]]को शासनाधीन भयो र पछि, अधिकांश उपमहाद्वीप [[मुगल]] वंशको अधीनमा गयो । दक्षिण भारतमा [[विजयनगर साम्राज्य]] शक्तिशाली भएर उदायो । तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए । १७औं शताब्दीको मध्यकालमा [[पोर्चुगल]],नेदरल्याण्ड्स|नेदरल्याण्ड]], [[फ्रान्स]], [[बेलायत]] सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर [[१८४०]] सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । [[१८५७]]मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन [[भारतीय स्वतन्त्रताको प्रथम संग्राम]] बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै [[अङ्ग्रेजी शासन]]को प्रशासनिक नियन्त्रणमा आयो ।
१७औं शताब्दीको मध्यकालमा [[पोर्चुगल]],[नेदरल्याण्ड्स|नेदरल्याण्ड]], [[फ्रान्स]], [[बेलायत]] सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर [[१८४०]] सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । [[१८५७]]मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन [[भारतीय स्वतन्त्रताको प्रथम संग्राम]] बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै [[अङ्ग्रेजी शासन]]को प्रशासनिक नियन्त्रणमा आयो ।
 
[[चित्र:Wheel of Konark, Orissa, India.JPG|thumb|270px| कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।]]
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित