"भारत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६६:
}}
 
'''भारत''' वा '''गणतन्त्र भारत''' ({{हिन्दी: भारत गणराज्य}}), पौराणिक [[जम्बुद्वीप]], [[दक्षिण एशिया]]मा अवस्थित एक देश हो । यो भारतीय उपमहाद्वीपको सबैभन्दा ठूलो देश हो । भारतको समुद्र किनार ७,५१६ किलोमीटर लामो छ । भौगोलिक दृष्टिले विश्वको सातौं ठूलो र जनसँख्या के दृष्टिले दोस्रो ठूलो देश भारतको [[पश्चिम]]मा [[पाकिस्तान]], उत्तर-पूर्वमा [[जनबादी गणतन्त्र चीन|चीन]], [[नेपाल]], र [[भूटान|भुटान]] अनि पूर्वमा [[बंगलादेश]] र [[म्यानमार]] छन् । [[हिन्द महासागर]]मा यसको दक्षिण-पश्चिममा [[मालद्वीप]], दक्षिणमा [[श्रीलंका]] र दक्षिण-पूर्वमा [[इण्डोनेशिया]] छन् । भारत उत्तर-पश्चिममा [[अफगानिस्तान]] सँग सीमाना जोडिएको दावी गर्दछ । यसको उत्तरमा [[हिमालय]] पर्वत श्रृखला र दक्षिणमा [[हिन्द महासागर]] छन्। पूर्वमा [[बंगालको खाडी]] र पश्चिममा [[अरब सागर]] छ ।
भारतमा थुप्रै ठूला नदीनालाहरू छन्। [[गंगा नदी|गंगा]] नदी भारतको सबैभन्दा ठूलो नदी हो र [[भारतीय सभ्यता]]मा यसलाई निकै पवित्र मानिन्छ । यस देशका अन्य ठूला नदीहरू [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]], [[यमुना नदी|यमुना]], [[गोदावरी (विकल्पहरू)|गोदावरी]], [[कावेरी]], [[कृष्णा]], [[चम्बल]], [[सतलज]], [[बियास]] आदि हुन् ।
 
पङ्क्ति ८१:
 
दक्षिण भारतमा भिन्न-भिन्न समयकालमा कयौं राजवंश [[चालुक्य]], [[चेर]], [[चोल]], [[पल्लव]] तथा [[पांड्य]] स्थापित भए । [[प्राचीन भारतीय विज्ञान तथा प्रविधि|विज्ञान]], [[भारतीय कला|कला]], [[भारतीय साहित्य|साहित्य]], [[भारतीय गणित|गणित]], [[खगोल शास्त्र]], [[प्राचीन प्राविधिक]], [[धर्म]], तथा [[दर्शन]] यीनै राजाहरूको शासनकालमा विकशित भए । १२औं शताब्दीको प्रारंभमा, भारतमा [[इस्लामी आक्रमण]] पश्चात, उत्तरी तथा मध्य भारतका अधिकांश भाग [[दिल्ली सल्तनत]]को शासनाधीन भयो र पछि, अधिकांश उपमहाद्वीप [[मुगल]] वंशको अधीनमा गयो । दक्षिण भारतमा [[विजयनगर साम्राज्य]] शक्तिशाली भएर उदायो । तर, विशेषतः तुलनात्मक रूपमा, संरक्षित दक्षिणमा अनेक राज्य बाँकी रहे अथवा अस्तित्वमा आए ।
१७औं शताब्दीको मध्यकालमा [[पोर्चुगल]],[नेदरल्याण्ड्स|नेदरल्याण्ड]], [[फ्रान्स]], [[बेलायत]] सहित अनेकौं युरोपेली देशहरू, जो भारतसँग व्यापार गर्न इच्छुक थिए, उनिहरूले देशको शासकिय अराजकताको लाभ उठाए । बेलायत अरू युरोपेली देशहरूलाई उछिन्न सफल भएर [[१८४०]] सम्म लगभग संपूर्ण देशमा शासन गर्न सफल भयो । [[१८५७]]मा ब्रिटिश इस्ट इंडिया कम्पनीका विरुद्ध असफल विद्रोह भयो, जुन [[भारतीय स्वतन्त्रताको प्रथम संग्राम]] बाट चिनिन्छ, पछि भारतको अधिकांश भाग सीधै [[अङ्ग्रेजी शासन]]को प्रशासनिक नियन्त्रणमा आयो ।
 
[[चित्र:Wheel of Konark, Orissa, India.JPG|thumb|270px| कोणार्क चक्र - १३औं शताब्दीमा बनेको उडीसाको सूर्य मन्दिरमा स्थित, यो संसारको सबैभन्दा प्रसिद्घ ऐतिहासिक स्थानहरू मध्येमा एक हो।]]
पङ्क्ति ९०:
[[चित्र:Yumthanghimalayas.jpg|thumb|270px|हिमालयले उत्तरमा जम्मू तथा काश्मीर देखि पूर्वमा अरुणाचल प्रदेश सम्म भारतको उत्तरी सीमानाको रूपमा काम गर्दछ।]]
 
भारतको धेरैजसो उत्तरी तथा उत्तरपश्चिमी प्रातन्हरू हिमालयको पहाडी भागमा पर्दछ।पर्दछ । बाँकी उत्तरी, मध्य र पूर्वी भारत गङ्गाको उर्वर मैदानों बाट बनेको छ।छ । भारतको पश्चिममा थार का मरुभूमी छ जुन [[पाकिस्तान ]]सम्म फैलिएको छ।छ । दक्षिण भारत लगभग सम्पूर्ण रूपले डेक्कन (दक्खन) पठारले ओगटेको छ।छ । यो पठार पूर्वी घाट र पश्चिमी घाटको बीचमा अवस्थित छ । भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ । भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ । दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ । भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ ।
 
भारतमा थुप्रै महत्वपूर्ण तथा ठूला नदीहरू छन् जस्तै : गंगा, ब्रह्मपुत्र, यमुना, गोदावरी र कृष्णा। यी नदीहरूका कारण उत्तर भारतको भूमि कृषिको लागि उर्वर छ।
 
भारतको भौगोलिक बनावटको विविधता सँगै यसको हावापानीमा पनि निकै भिन्नता छ। दक्षिणमा तटीय तथा गर्मी हावापानी छ भने उत्तरमा ठण्डा हावापानी छ। पूर्वमा अधिक वर्षा हुन्छ भने पश्चिममा सुख्खा मरूभूमी छ। भारतमा वर्षा मुख्य रूपले मानसून हवाको कारणले हुन्छ।
 
== भारतका प्रदेश र तिनका राजधानी ==
[[चित्र:india political map.png|thumb|300px|भारतको राजनैतिक विभाजन]]
 
भारतमा २८ प्रान्त तथा ६ केन्द्र शासित संघीय राज्य क्षेत्र यसप्रकार रहेका छन् ।
"https://ne.wikipedia.org/wiki/भारत" बाट अनुप्रेषित