"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
{{सूचना-बाकस भाषा
|name=
|nativename={{lang|awa|
{{IAST2|''
|states=[[भारत ]], [[नेपाल ]],[[फिजी]], [[मौरिसस]], ट्रिनिडाड र टोवागो
|region=भारत :[[अवध]] र [[उत्तर प्रदेश]]का अन्य क्षेत्र ,मध्य प्रदेशका केही क्षेत्र ,बिहार र दिल्ली <br/>नेपाल : [[लुम्बिनी]] अञ्चल्:[[कपिलवस्तु ]],[[नवलपरासी]],[[रुपन्देही]]; [[भेरी]] अञ्चल्:[[बाँके]], [[बर्दिया]]
पङ्क्ति ७४:
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ ।उहाँले यो किताब आफ़्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो ।प्राचीन अवधी साहित्यका मुख्य शाखा भक्तिकाव्य र प्रेमाख्यान काव्य हो । भक्ति काव्यमा गोस्वामी तुलसीदास को "रामचरितमानस" (सं. १६३१) अवधी साहित्य को प्रमुख कृति हो । यो भाषा संस्कृत शब्दावलीले भरिएको छ ।रामचरितमानसको अतिरिक्त तुलसीदासले अन्य ग्रन्थ अवधीमा लेख्नुभएको छ जस मध्य "विनय पत्रिका " एक हो। <ref name="Nayyar" />यही भक्ति साहित्य अंतर्गत लालदास को "अवधबिलास" आउछ । यसको रचना संवत १७०० मा भएको हो ।सन्तकविहरुमा बाबा मलुकदास पनि अवधी क्षेत्र कै हुनुहुन्थ्यो ।धेरै सन्तहरुले आफ़्नो उपदेशका लागि अवधी भाषाको प्रयोग गरेका छन ।
प्रेमाख्यान काव्यमा सूफी काव्यको परम्परा धेरै पाइन्छ ।१४ औँ शताब्दिमा शुरु भएको सूफी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे ।सूफी लेखकहरुले समृद्ध पारेको अवधी प्रेमाख्यान काव्य साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सूफी परम्परामा आधारित कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे ।<ref name="Nayyar" />मंझन को "मधुमालती", उसमान को "चित्रावली", आलम को "माधवानल कामकंदला", नूरमुहम्मद को "इंद्रावती" र शेख निसार को "यूसुफ जुलेखा" यही परंपरा को रचनाहरु हुन्। शब्दावलीको दृष्टि बाट यो रचनाहरु हिंदू कविहरुको
|