"नयाँ वर्ष" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Ano-Novo 2010 na Lagoa Paulino, Sete Lagoas MG.jpg|thumb|250px|नयाँ बर्ष मनाइदै]]
'''नयाँ वर्ष''' प्रचलनमा रहेको क्यालेण्डरकोपात्रोको प्रथम दिनलाईदिन भन्नेतथा चलनबर्ष छ।वा सोसालको दिनमासुरुवातलाई प्रचलितभनिन्छ। परम्परा अनुसार बिभिन्न आयोजन गरिन्छ। [[नेपाल]] र [[विक्रम संवत]] अपनाउनेमान्ने स्थानहरूमा बैशाख १ गते कागतेका दिन भने [[ईस्वी संवत]]मनाउने मान्ने स्थानहरूमा जनवरी १ तारीख कातारीखका दिन नयाँ वर्ष मनाइन्छ। सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ। यस अवसरमा आपसमा सद्भावको आदानप्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ प्रेमीप्रेमिका इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ यस दिन [[सार्वजनिक बिदा]] पनि हुन्छ। विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
नेपालमा बैशाख १ गते [[सार्वजनिक विदा]] दिइन्छ। यस दिन परिवार र आफन्तजन भेला भएर रमाइलो गर्ने र [[शुभकामना]] आदान प्रदान गर्ने प्रचलन रहेको छ। हाल नयाँ बर्षमा [[बनभोज]] जाने प्रचलन पनि बढ्दो छ। कोहीकोही नयाँ बर्षको अवसरमा नयाँ ठाउँ घुम्न जान्छन्।
 
==नेपालमा नयाँ बर्ष==
*'''[[नेपाल सम्वत् क्यालेण्डर]]''':
===विक्रम संवत===
*'''[[हिन्दू क्यालेण्डर]]''':
 
*'''[[चीनियाँ क्यालेण्डर]]''':
===नेपाल संवत===
*'''[[तिब्बति क्यालेण्डर]]'''(लोसार):
 
*'''[[तमिल क्यालेण्डर]]''':
===ल्होसार===
*'''[[शक सम्बत क्यालेण्डर]]''':
 
*'''[[विक्रम सम्बत क्यालेण्डर]]''':
===ईस्वी संवत===
*'''[[तेलुगु क्यालेण्डर]]''':
*'''[[सिंहला क्यालेण्डर]]''':
*'''[[पंजाबी क्यालेण्डर]]''':
*'''[[पूर्वीय क्यालेण्डर]]''':
*'''[[ईस्लाम क्यालेण्डर]]''':
*'''[[ईस्वी क्यालेण्डर]]''':
 
==अन्य देशहरूमा नयाँ बर्ष==
विभिन्न देशमा नयाँ वर्ष मनाउने तरिका आ-आफ्नै रहेका छन्। केही देशमा नयाँ वर्ष कसरी मनाइन्छ भन्ने कुराको जानकारी निम्न छन्।
 
Line ३३ ⟶ २९:
 
*'''[[बेलायत]]''' : यहाँ ३१ डिसेम्बरदेखि नै घरघरमा बत्तीले झिलिमिली पार्छन्। नयाँ रङ्गीचङ्गी लुगा लगाएर नाँच्छन् रातको ठीक १२ बजे बढाई हुन्छ। यसको अर्थ पुरानो वर्ष बितेर नयाँ वर्षको सुरुआत भएको भन्ने हुन्छ।
 
==यो पनि हेर्नुहोस==
*'''[[नेपाल सम्वत् क्यालेण्डर]]''':
*'''[[हिन्दू क्यालेण्डर]]''':
*'''[[चीनियाँ क्यालेण्डर]]''':
*'''[[तिब्बति क्यालेण्डर]]'''(लोसार):
*'''[[तमिल क्यालेण्डर]]''':
*'''[[शक सम्बत क्यालेण्डर]]''':
*'''[[विक्रम सम्बत क्यालेण्डर]]''':
*'''[[तेलुगु क्यालेण्डर]]''':
*'''[[सिंहला क्यालेण्डर]]''':
*'''[[पंजाबी क्यालेण्डर]]''':
*'''[[पूर्वीय क्यालेण्डर]]''':
*'''[[ईस्लाम क्यालेण्डर]]''':
*'''[[ईस्वी क्यालेण्डर]]''':
 
[[१ जनवरी।१ जनवरी]]
Line ३८ ⟶ ४९:
[[श्रेणी:समाज]]
[[श्रेणी:राष्ट्रिय दिवस]]
[[श्रेणी:नयाँ बर्ष]]
"https://ne.wikipedia.org/wiki/नयाँ_वर्ष" बाट अनुप्रेषित