"राष्ट्रिय गान" का संशोधनहरू बिचको अन्तर

सा Nirmal Dulal द्वारा राष्ट्रगान पृष्ठलाई राष्ट्रिय गान मा सारियो: सही नामाकरण
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १०:
अग्रगामि [[राष्ट्र]] हाम्रो जय जय [[नेपाल]]}}
 
'''राष्ट्रगानराष्ट्रिय गान''' कुनै पनि राष्ट्रको आधिकारिक राष्ट्रभक्ति भएको गित हो। यसले [[देश]] [[प्रेम]]ले भरियेको एउटा यस्तो [[संगीत]] रचना हो, जुन त्यस [[देश]]को [[इतिहास]], [[सभ्यता]], [[संस्कृति]] र त्याँहाको [[जनता]]को संघर्षको व्यख्या गर्छ। यो [[संगीत]] रचना कि त त्यस [[देश]]को [[सरकार]] द्वारा स्वीकृत हुन्छ कि परंपरागत रूपमा प्राप्त हुन्छ।
 
 
==विभिन्न देशका राष्ट्रिय गान==
*[[सयौं थुंगा फुलका हामी|नेपालको राष्ट्रिय गान]] -नेपाल (नेपाली भाषामा)
*[[आमार सोनार बांग्ला]] -बङ्गलादेश (बंगाली भाषामा)
*[[जन गण मन]]- भारत (बंगाली भाषामा)
*[[गड सेभ द क्वीन]]-बेलायत (अङ्ग्रेजी भाषामा)
*[[द स्टार–स्प्याङ्गल्ड ब्यानर]] -[[संयुक्त राज्य अमेरिका]](अङ्ग्रेजी भाषामा)
 
[[श्रेणी:देश]]
[[श्रेणी:राष्ट्रिय गानहरू]]
==बाह्य सूत्र==
{{Commons|National anthem}}