"नेपाल अधिराज्यको संविधान २०४७" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: २०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त्य भयो। ...
(कुनै भिन्नता छैन)

१५:०९, २७ अगस्ट २००९ जस्तै गरी पुनरावलोकन

२०४६ सालको जनआन्दोलन पश्चात् पञ्चायती व्यवस्थाको अन्त्य भयो। त्यसपछि गठीत संविधान सुधार सुझाव आयोगले करिव ८ महिना लगाएर यो संविधानको निर्माण गरेको थियो। तत्कालिन राजा बीरेन्द्र बाट यसको घोषणा २०४७ मंसीर २३ गते भएको थियो। नेपालको अन्तरिम संविधान २०६३ लागू भएपछि यो संविधान खारेज भएको हो।