"अल्बर्ट आइन्स्टाइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[चित्र:Einstein1921 by F Schmutzer 4.jpg|thumb|right|आइन्सटाइन]]
'''अल्बर्ट आइंस्टाइन''' एक सैद्धांतिक [[भौतिक शास्त्र|भौतिकविद]] थिए।थिए । उनी १४ मार्च १८७९मा जन्मे र १८ अप्रिल १९५५मा उनको निधन भयो।भयो । उनी सबै भन्दा अधिक सापेक्षता को सिद्धान्त र द्रव्यमान-ऊर्जा समीकरण E = mc<sup>2</sup> को लागि चिनिन्छन्।चिनिन्छन् । उनलाई सैद्धांतिक भौतिकी, खासगरि प्रकाश-विद्युत प्रभावको खोजको लागि १९२१ मा [[नोबेल पुरस्कार]] प्रदान गर्‍यो।गर्‍यो ।
 
आइंसटाइन ले [[सापेक्षता]] को विशेष र सामान्य सिद्धान्त सहित धेरै योगदान दिए। उनको अन्य योगदानहरु मा- सापेक्ष ब्रह्मांड, केशिकीय गति, क्रांतिक उपच्छाया, सांख्यिक मकोनिक्सको समस्याहरु, [[अणु|अणुहरु]] को ब्राउनियन गति, अणुहरुलाइ उत्परिवर्त्तन संभाव्यता, एक अणु वाला ग्याँसको क्वांटम सिद्धांतम, कम विकिरण घनत्व वाला प्रकाशको ऊष्मीय गुण, विकिरणको सिद्धान्त, एकीक्रीत क्षेत्र सिद्धान्त र भौतिकी को ज्यामितीकरण शामिल छ।