"अवधी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७२:
[[फिजी]] मा [[फिजी हिन्दी]] को नामले बोलिन्छ ।
==साहित्य​==
वर्तमान समयमा अवधीमा धेरै थोरै साहित्यिक प्रयास छ । हिन्दीको मानकीकरण भन्दा पहिला यो महत्वपूर्ण साहित्यिक बोली थियो । अवधीको सबैभन्दा पुरानो झलक १२ औँ शताब्दिको दामोदर पन्डितको "उक्ति-व्यक्ति प्राकरण" मा पाइन्छ ।उहाँले यो किताब आफ़्नो मातृभाषा अवधी सिकाउनका लागि लेख्नु भएको थियो ।१४ औँ शताब्दिमा शुरु भएको सुफ़ी परम्पराको धेरै कवि र लेखकले प्रयोग गर्न थाले र अवधी भाषामा थुप्रै कविताहरु लेखे ।सुफ़ी लेखकहरुले समृद्ध पारेको अवधी साहित्यमा मुस्लिम कवि धेरै थिए र मौलाना दाउद पहिला कवि हुनुहुन्थ्यो । त्यस समयको मुस्लिम प्रभावले गर्दा सुफ़ी परम्परामा आधारित ति कविताहरु फारसी लिपिमा लेखिएका थिए ।<ref name="Nayyar">[http://www.esamskriti.com/essays/docfile/14_395.doc History of Hindi language], Compiled by Sanjeev Nayyar, March 2002</ref> मौलाना दाउदको "चण्डायन" सबैभन्दा पुरानो कृति भएपनि यस विधाका महान लेखक मलिक मुहम्मद जायसी थिए जसले सन १५२० र १५४० को बिच चितौणको रानी पद्मिनीको कथामा आधारित "पद्मावत" कविताको सिृजना गरे
 
 
 
"https://ne.wikipedia.org/wiki/अवधी_भाषा" बाट अनुप्रेषित