"शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज" का संशोधनहरू बिचको अन्तर

सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति २७:
 
*[[नेपाल]]को मध्यपहाडी क्षेत्रमा रहेको पारिस्थितिकीय प्रणालीको जैविक विविधताको संरक्षण गर्ने ।
*निकुञ्जको जलाधार क्षेत्रको संरक्षण गरेर [[काठमाडौं|काठमाण्डौ]] उपत्यकाका बासिन्दालाई दिगोरुपमा पिउनेपानी उपलब्ध गराउने ।
*निकुञ्जलाई जैविक विविधता संरक्षण [[शिक्षा]] केन्द्रको नमुनाको रुपमा विकास गर्ने ।
*पर्या [[पर्यटन]] व्यवसाय प्रवद्र्धन गर्ने ।
पङ्क्ति ४४:
 
==राजनीतिक अवस्थिति==
*यस निकुञ्जले [[वागमती]] अंचलको [[काठमाडौं|काठमाण्डौ]], [[धादिङ जिल्ला|धादिङ]], [[नुवाकोट जिल्ला|नुवाकोट]] र [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] जिल्लाका आंशिक भूभाग समेटिएको २६ गाउँ विकास समिति छोएको छ । जसमध्ये [[काठमाडौं|काठमाण्डौ]]का १४, [[धादिङ जिल्ला|धादिङ]]को
१, [[नुवाकोट जिल्ला|नुवाकोट]] को ९ र [[सिन्धुपाल्चोक जिल्ला|सिन्धुपाल्चोक]] जिल्लाको २ गाउँ विकास समिति पर्दछन् ।
*जिल्ला अनुसार निकुञ्ज फैलियको क्षेत्रफलको विवरण
यस निकुञ्जले शिवपुरी क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ९५ व. कि. मि. भुभाग, [[नुवाकोट जिल्ला|नुवाकोट]] जिल्लाको ३६ व. कि. मि. भुभाग र सिन्धुपाल्चोक जिल्लाको १३ व. कि. मि. भुभाग गरी
कुल १४४ व. कि. मि. भुभाग ओगटेको छ ।
यसैगरी यस निकुञ्जले नागार्जुन क्षेत्र अंर्तगत काठमाण्डौ जिल्लाको ७.७ व. कि. मि. भुभाग र [[धादिङ जिल्ला|धादिङ]] जिल्लाको ७.३ व. कि. मि. भुभाग गरी
कुल १५ व. कि. मि. भुभाग ओगटेको छ । यसारी दुबै क्षेत्र गरी यस निकुञ्जले कुल १५९ व. कि. मि भुभाग ओगटेको छ ।
 
पङ्क्ति ६१:
[[File:Albizia julibrissin4.jpg|thumb|निकुञ्जमा पाईने सिल्कको रुख]]
*वनको किसिम धरातलिय अवस्थ्तिले गर्दा यो निकुञ्ज क्षेत्रमा ४ किसिमका वनहरु छन् ।
*यस निकुञ्जको तल्लो मिश्रित चौडापाते वन १३५० मि. देखी १५०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा [[चिलाउने]], [[ढालेकट्टुस]], [[उतिस|उत्तिस]], [[काफल]], [[महुवा]], [[टुनी]], [[शिरीष]]
आदि पर्दछन् ।
*यस निकुञ्जको १३५० मि. देखी १६०० मि. सम्मको उचाईमा [[खोटेसल्लो]] वन अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा खोटे\रानी सल्लो, [[मयल]],[[मुसुरेकट्टुस]], [[काफल]] आदि पर्दछन् ।
*यस निकुञ्जको उपल्लो मिश्रित चौडापाते वन १५०० मि. देखी २७०० मि.को उचाईमा अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका रुखमा पांगर, फिरफिरे, ओखर, लांकुरी,
[[उतिस|उत्तिस]],[[वैस]], [[खसु्र]], [[अर्खौलो]] आदि पर्दछन् ।
*यस निकुञ्जका २३०० मि. देखी २५०० मि. सम्मको उचाईमा खस्रु वनक्षेत्र अवश्तित छ । जसमा पाइने मुख्य प्रजातिका विरुवामा खस्रु, झिंगाने, बांझ, लिसो र १२५० प्रजातिका [[वनस्पति]]
पाईन्छन् जसमध्मे ५० प्रजातिका रैथाने [[वनस्पति]] पाईन्छन् । यसै गरी यस वनक्षेत्र १२९ प्रजातिका ढुसी (च्याउ) पनि पाईन्छन् ।
पङ्क्ति १४३:
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र घर पालुवा जीवजन्तु वा पंक्षी चराउन वा पानी
ख्वाउन पाईने छैन ।
* [[रूख|रुख]], विरुवा, झाडी वा अन्य कुनै वन पैदावार काट्न, ढाल्न, हटाउन, छेक्न वा वन पैदावार
सुक्ने कुनै काम गर्न, आगो लगाउन वा अरु कुनै प्रकारले हानी नोक्सानी पु¥याउन मनाई छ ।
*यस शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र खानी खन्न, ढुङ्गा खन्न वा कुनै खनिज पदार्थ, ढुङ्गा, माटो, कंकट वा अन्य यस्तै पदार्थ हटाउन पाईने छैन ।