"लालबहादुर शास्त्री" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
{{भारतका प्रधानमन्त्रीहरू}} |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ६:
भारतको स्वतंत्रताको पश्चात शास्त्रीजी लाई [[उत्तर प्रदेश]]को संसदीय सचिवको रूपमा नियुक्त गरिएको थियो। उनी [[गोविंद बल्लभ पंत]]को मुख्यमन्त्रीको कार्यकालमा प्रहरी एवं यातायात मन्त्री भए। यातायात मन्त्रीको समयमा उनले पहिलो पटक कुनै महिलालाई संवाहक (कंडक्टर)को पदमा नियुक्ती गरे। प्रहरी विभागको मन्त्री भए पछि उनले भीड़को नियंत्रणमा राख्नको लागि लाठीको सट्टा पानीको फोहोराको प्रयोग प्रारम्भ गराए। [[१९५१]] में, जवाहर लाल नेहरूको नेतृत्वमा उनी अखिल भारत काँग्रेस कमेटीको महासचिव नियुक्त गरिए। उनले [[१९५२]], [[१९५७]] र [[१९६२]]को चुनावमा कांग्रेस पार्टीलाई ठूलो बहुमतबाट जिताउनको लागि धेरै परिश्रम गरे।
[[जवाहरलाल
==शिक्षा==
पङ्क्ति १५:
आफ्नो बुबा मिर्ज़ापुरको श्री शारदा प्रसाद र आफ्नो आमा श्रीमती रामदुलारी देवीको तीन पुत्रहरूमा उनी माईला थिए। शास्त्रीजीको दुई बहिनीहरू पनि थिए। शास्त्रीजीको शैशव कालमा नै उनको पिताको निधन भएको थियो। [[१९२८]]मा उनको विवाह श्री गणेशप्रसादको सुपुत्री ललितादेवीसँग भयो र उनको छ: सन्तान भयो।
स्नातकको शिक्षा समाप्त गरे पश्चात उनी [[भारत सेवक संघ]] सँग जोडिन पुगे र देशसेवाको व्रत लिदै यहींबाट आफ्नो राजनैतिक जीवनको शुरुवात गरे। शास्त्रीजी विशुद्ध [[गाँधीवादी]] थिए जो सारा जीवन साधारण रूपमा बिताए र गरीबहरूको सेवामा आफ्नो पुरै जिंदगीलाई समर्पित गरे। [[भारतीय स्वतन्त्रता संग्राम|भारतीय स्वाधीनता संग्राम]]को सबै महत्वपूर्ण कार्यक्रमहरूमा उनको उपस्थिति थियो, र जेलहरूमा रहन पर्यो जसमा [[१९२१]]को [[असहयोग आंदोलन]] र [[१९४१]]को [[सत्याग्रह आंदोलन]] सबैभन प्रमुख छन्। उनको राजनैतिक दिग्दर्शकहरूमा श्री [[पुरुषोत्तमदास टंडन]], पण्डित [[गोविंदबल्लभ पंत]], [[जवाहरलाल
शास्त्रीजीलाई उनको सरल जीबन, देशभक्ति र इमान्दारीको लागि पुरा भारत श्रद्धापूर्वक सम्झना गर्दछन। उनलाई वर्ष [[१९६६]]मा [[भारत रत्न|भारत रत्न]] बाट सम्मनित गरियो।
|