"फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:FBISeal.png|thumb|एफबीआईको मुहर]]
[[File:Fbi headquarters.jpg|thumb|[[[अमेरिका|संयुक्त राज्य अमेरिका]]को वासिङटन डि सी स्थित (एफबीआई)को मुख्यालय]]
'''फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन''' (एफबीआई) [[अमेरिका|संयुक्त राज्य अमेरिका]]को एक सरकारी सुरक्षा एजेन्सी हो । यो एजेन्सी [[अमेरिका|संयुक्त राज्य अमेरिका]]को राष्ट्रिय सुरक्षा र कानून प्रवर्तनमा समर्पित छ ।
यसको स्थापना स.न् १९०८ मा '''व्यूरो अफ इन्भेस्टिगेशन''' नाममा भएको थियो र स.न् १९३५ मा पुन: नाम परिर्वतन गरि हाल पनि '''फेडेरल व्यूरो अफ इन्भेस्टिगेशन''' (एफबीआई)को रुपमा कार्यरत छ ।<ref>{{cite web|url=http://www.fbi.gov/about-us/investigate/vc_majorthefts/indian |title=FBI — Indian Country Crime |publisher=Fbi.gov |date=2010-04-16 |accessdate=2012-03-03}}</ref>