"धुसेल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६९:
|footnotes =
}}
'''[[घुसेल ''']] [[नेपाल|नेपालको]] [[बागमती अञ्चल|बागमती]] अञ्चलको [[ललितपुर जिल्ला|ललितपुर]] जिल्लाको एक [[गाउँ विकास समिति|गाँउ विकास समिति]] हो। यो ठाउंमा २५७ वटा घर छन्।
'''[[घुसेल''']] गाउँ ललितपुर जिल्ला बाग्मति अञ्चलमा अवस्थित विकट एक गाउँ हो। यस गाउँको पूर्व-उत्तरमा देवीचउर गाउँ र दक्षिणमा माल्टा गाउँ। पश्चिममा बाग्मति नदी र पारि पट्टि
मकवनपुर जिल्लाको सिस्नेरी गाउँ छ। काठमाडौं उपत्यका बाट अत्यन्त नजिक भईकन विकासको उज्यालोले कहिल्यै नहेरेको यहाँको वस्तुस्थितिले बताउँछ । त्यसैले घुसेल लगायत ललितपुरको दक्षिणीभेगको वर्णन काठमाडौंको कार्णाली भन्ने उपानाम बाट पनि चिनिन्छ ।
मकवनपुर जिल्लाको सिस्नेरी गाउँ छ। यस गाउँ लगायतको यस् क्षेत्रलाई राजधानीको कर्णाली भनेर पनि चिनारी गरिन्छ ।
 
'''घुसेल''' गाउँको नाम नेपालको सरकारी तथा अन्य लेखौटहरुमा गलत तरिकाले लेखिएको वा टिपोट गरिएको पाईन्छ । जस्तै: धुसेल, बुसेल, गुसेल आदि । घुसेलको वास्ताविक अर्थ [[तामाङ]] समुदायमा यसरी रहेको पाईन्छ । [[तामाङ]] भाषामा देव-देवीलाई "क्हु, कू, ला-कू" भन्ने गरिन्छ । अनुहार वा मुख लाई "स्ह्यल, स्यल" । यसरी देवताको अनुहार जस्तो ठाउँ भनि नामांकन गरि क्हुस्यल बाट अपभ्रंश भई हालको "घुसेल" रहेको बुझिन्छ । अझै पनि गाउँको छिमेकी जिल्लाका तामाङहरु घुसेल नभनि क्हुसेल भन्ने गरिन्छ ।
 
==जनसंख्या==
Line ८३ ⟶ ८५:
==बाहिरी कडीहरु==
* [http://www.un.org.np/maps/district-maps/central/Lalitpur.pdf ललितपुर जिल्लाका नगरपालिकाहरुको यु.एन.को नक्सा]
* [http://www.facebook.com/ghusel.nepal फेसबुकमा धुसेलघुसेल गाउँ]
 
==यी पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/धुसेल" बाट अनुप्रेषित