"म्यानचेस्टर सिटी फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३३:
}}
 
'''म्यानचेष्टरम्यानचेस्टर सिटि''' फुटबल क्लब एक अंग्रेजी व्यावसायिक फुटबल क्लब हो । म्यानचेस्टर सिटि फुटबल क्लबलाई पहिला '''सेंट मार्क (वेस्ट गोर्टोन)''' को रुपमा सन् १८८० मा स्थापना गरिएको थियो पछी सन् १८८७ मा '''आर्डविक एसोसिएशन फुटबल क्लबकोक्लब'''को रुपमा रुपान्तरण गरियो र पछि यसलाई सन् १८९४ मा '''म्यानचेस्टर सिटि क्लबकोक्लब'''को रुपमा पूर्णरुप दिईयो । क्लबले सन् २००३ पछी आफ्नो सबै घरेलु म्याच [[सिटि अफ म्यानचेस्टर स्टेडियम]]मा खेल्दै आएको छ । क्लबको इतिहास हेर्दा सबैभन्दा सफल अवधि सन् १९६० को दशक र सन् १९७० को दशक रुपमा लिन सकिन्छ , त्यति बेला क्लबले '''लिग च्याम्पियनशिप''''''लिग कप''' जितेको थियो ।
सन् १९८१ पछी क्लबको प्रदर्शनमा क्रमशः उतार चढाव हुदैं गयो र सन् १९९८ तिर उसको प्रदर्शन तेश्रो स्तरमा झर्यो । सन् २००८ मा क्लबलाई आबु धाबी युनाइटेड ग्रुपले खरिद गर्यो र यो त्यसपछि संसारकै सबैभन्दा महँगो क्लबको सुचीमा सामेल हुन पुग्यो । यसकै फलस्वरूप: क्लबले ४४ बर्षपछी सन् २०१२ मा [[प्रिमियर लिग]]को उपाधि जित्न सफल भयो ।