"लिभरपुल फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४७:
}}
 
'''लिभरपुल फुटबल क्लब''' [[लिभरपुल]]मा अवस्थित एक अंग्रेजी व्यावसायिक फुटबल क्लब हो । यसको स्थापना १८९२ मा भएको थियो । लिभरपुल फुटबल क्लबले हालसम्म पाँच युरोपियन कप, ३ वटा यूईएफए कप र ३ यूईएफए सुपर कप जितेर कुनै पनि अंग्रेजी क्लब भन्दा बढी युरोपियन ट्राफि जित्ने क्लब मध्ये एक हो ।
 
लिभरपुल फुटबल क्लबको स्थापना सन् १८९२ मा भएको हो र स्थापना भएको एक बर्षपछी यो फुटबल लिगमा सामेल भएको थियो । लिभरपुल फुटबल क्लबको छिमेकीको रुपमा उसको सबैभन्दा ठुलो प्रतिद्वन्दी [[एभर्टन]] र [[म्यानचेष्टर यूनाइटेड (फुटबल क्लब)]] रहँदै आएको छ । क्लबले सन् १९६४ देखि रातो शर्ट र सेतो प्यान्टलाई पछी आएर बदलेको छ । क्लबको आफ्नो गान "तपाइँ एक्लै हिड्नुस यो हुनैसक्दैन "(यु विल नेभर वाक अलोन) रहेको छ ।
 
==इतिहास==