"चितवन उपत्यका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपालको मध्यभागमामध्य भागमा पर्ने चितवन उपत्याका लाइउपत्यकालाई नारायणी पुर्बी राप्ती उपत्यका पनीपनि भनीन्छभनिन्छ । पुर्वमा मकवानपुर जील्लाकोजिल्लाको हेटौडा देखी पस्चीममापश्चिममा दाउन्येदाउन्ने पाहाडपहाड तथा दक्षीणमा माडी उपत्याकाउपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ । दुइदुई मुख्यनदीमुख्य हरूनदीहरू नरायणी उत्तरबाट पस्चीमपश्चिम तर्फ बगेको छ भने राप्ती पुर्वबाट मध्यभाग हुदै पस्चीमपश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ । यी दुइदुई प्रमुख नदी बाहेक उपत्यका कोउपत्यकाको पुर्वमा लोथर र मनहरी खोला हरूखोलाहरू प्रवाहीत भइभई राप्ती नदीमा मिसीएका छन त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोला हरूखोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन । त्यसै गरी पस्चीमपश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगल बाटजंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ । जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनीपनि नारायणी नदी मानदीमा मिसिएका छन । त्यसैगरीत्यसै गरी नारयणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यका मा रहेकाछन । राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनीपनि पस्चीमपश्चिम बाट पुर्व बगी नारायणी नदी मानदीमा मिल्दछन । चितवन उपत्यका माउपत्यकामा नन्द भाउजु, [[विसबिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन । याहांकोय्हाको बिसहजारी ताल बिश्व प्रिसिध्दप्रसिध्द सिमसार क्षेत्र समेत हो । ठुलो भुभाग जंगलै जंगल लेजंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विभिधतामाबिबिधतामा धनी मानीन्छ । चितवन राष्ट्रीय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यका माउपत्यकामा रहेकाले चितवन काठमाण्डुकाठमाण्डौ र पोखरा पछीपछि नेपालकै तेश्रो ठुलो पर्यटक गन्तव्य हो ।
 
बर्तमान नेपालमा चितवन उपत्यका कोउपत्यकाको भुभाग दुइदुई अन्चलअञ्चल नारायणी र लुम्वीनी तथा तिन जील्लाजिल्ला चितवन,नवलपरासी तथा मकवानपुर मानामका प्रसासनीकप्रशासनीक बिभाजन माबिभाजनमा परेको छन । पुर्वको हेटुडाहेटौडा बाट शुरू भइभई पस्चीमपश्चिम दाउन्यदाउन्ने पाहडकोपहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कतीकहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ । नारायणी नदी पस्चीमपश्चिम को भुभाग लुम्वीनी अंचलअञ्चल तथा नवलपरासी जील्लाजिल्ला तथा नारायणी नदीको पुर्वपट्टी चितवन जील्लाजिल्ला तथा सुदुर पुर्वी क्षेत्रमा मकवानपुर जील्लाजिल्ला का रूपमा रहेको छ । अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेकरहेको चितवन उपत्यका को मुख्य केन्द्रीय चितवन जील्लाकोजिल्लाको भुभाग जंगल कटान गरी २०१४ सालदेखी मानव बसोवास का लागी खुल्ला गरीएको हो । चितवन उपत्यका मा मुख्य दुइदुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणाली हरूप्रणालीहरू खेत हरूबारी सिंचित गर्न उपयोउपयोग गरीएका छन । कृषी उध्धममाउद्यममा उपत्यका अग्रणी मानीन्छमानिन्छ
 
नेपालको पुर्वपस्चीमपुर्वपश्चिम जोडने महेन्द्र राजमार्ग को लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटुडाहेटौडा देखी दुम्कीवास सम्म पर्दछ । हाल चल्तीमा कम रहेपनीरहेपनि नेपालकै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यका को पुर्वीक्षेत्र हेटुडाहेटौडा हुदै काठमाण्डुकाठमाण्डौ गएको छ भने उपत्यका लाइलाई काठमाण्डुकाठमाण्डौ र पोखरा उपत्यका तथा देशको पाहाडीपहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ । साथमा [[भरतपुर]] रामपुर भरतपुर माडी सडक को भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर]] [[हेटौडा]] तथा रत्ननगर नगरपालीकानगरपालिका भीत्रकाभित्रका शहरी सडक संजालको ठुलो हिस्सा पक्की रहेको छ । त्यसवाहेक कावसोती पाहाडीपहाडी क्षेत्र सडक भरतपुर शक्तीखोर [[उपरदांग गढी]] साहायकसहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तीखोर सडक भरतपुर मेघोली सडक को केही खण्ड हेटुडाहेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्र संग जोडीएको छ ।
 
संचारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुबीधासुबिधा यसउपत्यकायस उपत्यका को सहरी क्षेत्रमा उपलब्ध छ । चितवन उपत्यका मा ठुला सना थुप्रै वाणीज्यकेन्द्रवाणीज्य केन्द्र रहेका छन । उध्योगउद्योग वाणीज्यको राम्रै विकास भएको यस उपत्यका मा तिन नगरपालीकानगरपालिका [[भरतपुर]],[[हेटौडा]] र [[रत्ननगर]] रहेका छन । भरतपुर हेटौडा लगायतका ठुला वाणीज्य तथा उध्योगउद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा ,अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चलअञ्चल जील्लाजिल्ला का जनतालाइजनतालाई वाणीज्य सेवा दीइदिई रहेका छन । उपत्यका को झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीकानगरपालिका उपत्यका को सबै भन्दा ठुलो सहर हो । १२५१११ जनसंख्या रहेको यो सहर नेपालकै [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज तथा [[धरान]] पछीको साताैसातौ ठुलो सहर हो ।
 
त्यसैगरी चितवन उपत्यका को पुर्वी छेउमा अवस्थीत [[हेटौडा]] चितवन उपत्यकाको दोश्रो तथा ८४,८०० जनसंख्याका साथमा [[काठमाण्डौ]],[[पोखरा]],[[ललीतपुर]],[[विराटनगर]],विरगंज [[धरान]] [[भरतपुर]] [[महेन्द्रनग]]र तथा [[बुटवल]] पछी नेपालअधीराज्यकैनेपाल दसनंकै दस नं. सहरको रूपमा रहेको छ । उध्योगउद्योग कलकारखाना ले भरीपुर्ण हेटौडा देशकै प्रमुख इन्डस्ट्रीयलऔद्योगिक सिटीसहर हो । उपत्यकाको तेश्रो केन्द्र [[रत्ननगर]] पयर्टक हरूकोपयर्टकहरूको [[चितवन राष्ट्रीय निकुन्ज]] पस्ने प्रवेशद्वार हो ।
 
[[category:नेपालका उपत्यका]]