"अम्बिकेश्वरी मन्दिर, दाङ" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: अम्बिकेश्वरी मन्दिर, दाङ जिल्लाको एक प्रसिद्द मान्दिर हो। यो...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''अम्बिकेश्वरी मन्दिर, दाङ''' जिल्लाको एक प्रसिद्द मान्दिर हो। यो अम्बापुर गाँउमा पर्दछ। यो एउटा देवीको मन्दिर हो। यस मन्दिरमा हिन्दु धर्मावलम्बिहरु जाने गर्दछन्। यो पर्यटकिय स्थल हो। यस मन्दिरमा अरु भगवानहरुको मन्दिर पनि छन्। यस मन्दिरमा बिजयादशमीको दिनमा मेला लाग्ने गर्दछ।
 
{{stub}}