"नेपाली शब्दकोश" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नेपाली शब्दकोश''' नेपाली भाषाकाभाषाको शब्दहरूको कोश हो।
नेपालीमा विभिन्न निकाय र व्यक्तिगत प्रयत्नमा पनि विभिन्न शब्दकोशहरू प्रकाशित भएका छन्।
 
 
नेपालमा सर्वप्रथम नेपाली भाषाको शब्दकोश निर्माणमा रुचि देखाउने विदेशीहरू देखिएका छन् ।
==नेपालमा शब्दकोशको इतिहास==
===अन् एकाउन्ट अफ् द किङ्गडम अफ नेपाल===
Line १० ⟶ ८:
===नेपाली व्याकरण र शब्दावली===
त्यसपछि वि.सं. १८७७ मा अङ्ग्रेज नागरिक सी. यू. एटनले नेपाली भाषाको व्याकरण तयार गरी भारतको कलकत्ताबाट नेपाली भाषामा प्रकाशित गराएका थिए । त्यसैगरी वि.सं. १९४४ मा ए. टर्नबुलले 'नेपाली व्याकरण र शब्दावली' को प्रथम संस्करण भारतकै दार्जीलिङबाट प्रकाशित गरे ।
 
===व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश===
वि.सं. १९८७ मा प्रकाशित भएको राल्फ लिलि टर्नरको लण्डनबाट प्रकाशित 'व्युत्पत्तियुक्त नेपाली अङ्ग्रेजी शब्दकोश' नै सबभन्दा ठूलो शब्दकोश मानिएको छ ।
Line १९ ⟶ १८:
'''मुल लेख [[बृहत नेपाली शब्दकोष]]'''
 
वि.सं. २०४० मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले 'नेपाली वृहत् शब्दकोश' प्रकाशनमा ल्याएको यस शब्दकोशमा ५७ हजार जति मात्र शब्दहरू रहेका छन् ।
 
===नेपाली शब्दसागर===