"ध्वनि" का संशोधनहरू बिचको अन्तर

सा robot Adding: mwl:Sonido
सा robot Adding: tl:Tunog; अंगराग परिवर्तन
पङ्क्ति १:
[[ImageFile:Processing of sound.jpg|thumb|right|300px|सुन्ने प्रक्रिया (निलो: [[ध्वनी तरङ्ग]]। रातो: [[इयरड्रम]]। पहेँलो: [[कोक्लिया]]। हरियो: [[अडिटोरी रिसेप्टर कोष]]। प्याजी: हियरिङ रेस्पन्सको [[फ्रिक्वेन्सि स्पेक्ट्रम]]। सुन्तला: [[नर्भ इम्पल्स]]।)]]
 
'''ध्वनी''' कम्पन हो, जसलाई सुन्ने ईन्द्रीय, [[कान|कानले]] महसुस् गर्छ। मेकानिकल [[कम्पन]] र हावाको चाप द्वारा ध्वनी उत्पादन हुन्छ। हामीले ध्वनि कसरी सुन्छौ त? ध्वनि सुनिनको लानि ध्वनिको स्रोतबाट हाम्रो कान सम्म ध्वनिको स्थान्तरण हुन जरुरी हुन्छ|
पङ्क्ति ७:
ध्वनी एक [[लङ्गिच्युडनल् तरङ्ग]] हो। यसले [[रिफ्लेक्सन]], [[रिफ्र्याक्सन]], [[डिफ्र्याक्सन]] र [[इन्टरफरेन्स]] जस्ता गुणहरू देखाउँछ।
 
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई [[अल्ट्रासाउण्ड]] [[तरङ्ग]] भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई [[इन्फ्रसाउण्ड]] तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरु संग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरुमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरुमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्|
भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केहि क्षीण् अगाडि यी जनावरहरु कराउने गर्दछ| यिनि हरुले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
 
 
== ध्वनीका गुणहरू ==
 
ध्वनीका गुणहरू हुन् [[फ्रिक्वेन्सि]], [[तरङ्गलम्बाई]], [[एम्प्लिच्युड]] र [[गति]]।
पङ्क्ति १८:
 
{{Stub}}
[[categoryCategory:भौतिक शास्त्र]]
 
[[af:Klank]]
पङ्क्ति ८७:
[[te:ధ్వని]]
[[th:เสียง]]
[[tl:Tunog]]
[[tr:Ses (enerji)]]
[[uk:Звук]]
"https://ne.wikipedia.org/wiki/ध्वनि" बाट अनुप्रेषित